Logo
मुख्य समाचार
नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बस्दै

काठमाडौं, ११ असार । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आउनुभएको छ ।

रामबहादुर बञ्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

काठमाडौँ, १० असार । सर्लाही जिल्ला अदालतले रामबहादुर बञ्जनलाई बाल यौन दुराचार मुद्दामा दोषी ठहर गरेको छ् । जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बञ्जनलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो

डिआईजी पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं, १० असार । नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेल अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस भएका छन् । सोमबार बिहान बसेको बढुवा समितिको बैठकले पोखरेलाई एआईजीमा बढुवा गर्न सिफारिस

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं, १० असार। आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । अहिले बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’का सम्बन्धमा

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताउनुभएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजे पनि आफ्नो

आठ देशका लागि राजदूत नियुक्ति सिफारिस

काठमाडौँ, ७ असार । सरकारले विभिन्न आठ देशका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतहरु नियुक्तिका लागि सिफारिस गर्ने

नयाँ दलले पुराना राजनीतिक दललाई सम्मान गरेनन् : प्रधानमन्त्री(भिडिओ)

काठमाडौँ, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले

आफूले बोल्ने बेलामा सबै मन्त्री र सांसदहरू सदनमा नआएकोप्रति प्रधानमन्त्रीको असन्तुष्टी (भिडिओ)

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा आफूले बोल्ने दिनमा सबै मन्त्री र सांसदहरू बैठकमा नआएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । आफ्नो र राष्ट्रपतिको विदेश भ्रमणसँगै सांसदहरूसँग प्रश्नोत्तरपछि प्रधानमन्त्री

सहकारी पीडितको ७७ करोड २४ लाख बचत फिर्ता गरिसक्यौं : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको वताउनु भएको छ । आज

टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ: प्रधानमन्त्री

  काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले