Logo
मुख्य समाचार
आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, ३० चैत । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो: उपाध्यक्ष पौडेल

बागलुङ, २९ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो: अध्यक्ष लिङ्देन

काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘गङ्गादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन

राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर: अध्यक्ष ओली

ताप्लेजुङ, २९ चैत । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले राजनीतिक अस्थिरताका कारण राष्ट्रियता कमजोर भएको बताएका छन् । गत निर्वाचनमा कसैको बहुमत नआउँदा अस्थिरता

एमालेमा हार्ने छुट छैन: मुख्यमन्त्री अधिकारी

बागलुङ, २९ चैत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी

आगामी आवको बजेटमा पूर्वले प्राथमिकता पाउँछ: प्रधानमन्त्री

मोरङ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य

रवि लामिछानेको राजीनामा राजनीतिक पूर्वाग्रह: प्रधानमन्त्री

विराटनगर, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको गतिरोध अन्त्यका निम्ति राजनीतिक तहमा संवाद सुरु भएको र समस्या चाँडै समाधान हुने बताएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त

प्रधानमन्त्रीद्वारा इद पर्वको शुभकामना

काठमाडौँ, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न

गणतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन्: मन्त्री शर्मा

झापा, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएकी छन् । आज बिर्तामोडमा प्रेस सेन्टर नेपालको झापा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौँ, २८ चैत । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (एमाले) का सांसद विमला घिमिरे निर्वाचित भएकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेका हुन् ।