Logo
समाचार
आज दिउँसो सर्वदलीय बैठक बस्ने

काठमाडौँ,  १३ असोज ।  कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी

अपडेट: बाढी-पहिरोमा परी देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता

काठमाडौँ, १२ असोज । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५

अपडेट: बाढी-पहिरोमा परी देशभर ७६ जनाको मृत्यु, ७२ वेपत्ता

काठमाडौं, १२ असोज । लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ । यसैगरी, ७२ जना अझै वेपत्ता छन् भने उद्धार

काठमाडौँ उपत्यकामा बाढी पहिरोबाट ३४ जनाको मृत्यु, दुई हजार घर डुबानमा

काठमाडौं, १२ असोज । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ

कोशी ब्यारेजमा पैदल आवतजावतमा समेत रोक

बिराटनगर, १२ असोज । सप्तकोशी नदीको कोशी ब्यारेजमा बाढीको बहाव निरन्तर बढ्ने क्रममा छ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको हो । शनिबार दिउँसो २ः३० बजेको

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं, १२ असोज । अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म

अपडेट: बाढी-पहिरोमा परी देशभर ३० जनाको मृत्यु, ११ बेपत्ता

काठमाडौं, १२ असोज ।  अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन

कोसी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह

सुनसरी, १२ असोज । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान

जलाशय भरिएपछि कुलेखानीको दुई वटा ढोका खोलियो,सतर्क रहन आग्रह

हेटौडा, १२ असोज । भरिएर ओभरफ्लो हुन थालेपछि कुलेखानी जलाशयका २ वटा ढोका खुला गरिएको छ । कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार जलाशयमा जोखिम नरहने गरी ड्यामका

सडक सुरक्षा र महँगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ, ११ असोज ।  सत्तारुढ दल नेकपा ९एमाले०ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाउँदा