Logo
समाचार
बिपी राजमार्ग आजदेखि सञ्चालनमा

काठमाडौं, २५ असोज । बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा हुने भएको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका

आज पनि एक यात्रुले बुद्ध एयरको आपत्‌कालीन ढोका खोले

काठमाडौं, २४ असोज । उडानमा रहेको बुद्ध एयरको आपत्‌कालीन ढोका खोलिएको छ । आज बिहान विराटनगरबाट जनकपुर उडेको बुद्ध एयरको एक यात्रुले आपत्‌कालीन ढोका खोलिदिएका हुन् । बिहीबार बिहान जनकपुर

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले ५१ लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री

उर्जा मन्त्रालयले सोध्यो कुलमान घिसिङलाई स्पष्टीकरण

काठमाडौं, २३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । उर्जामन्त्री मन्त्री दीपक खड्काले कार्यकारी निर्देशक घिसिङलाई पत्र काट्दै १५

डाइभर्सन बनेपछि हेवा खोलामा यातायात सुचारु

फिदिम, २३ असोज । बाढीले बेलिब्रिज बगाएपछि असोज १२ गतेदेखि आवागमन ठप्प भएको मेची राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि आवागमन सुरु भएको छ । सडक डिभिजन इलामले डाइभर्सन निर्माण गर्ने काम

नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको छ: ज्ञानेन्द्र शाह

काठमाडौं, २३ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेपछिको दुरावस्थाले बेचैनी बढाएको बताउनुभएको छ । दशैंका शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले नारायणहिटी छाडेको दुई दशक पूरा हुनै लाग्दा

अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

काठमाडौं, २३ असोज ।  पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा आएको छ । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माई खोला छेउमा चुँडिएको सडक पुनः निर्माणपछि आज मङ्गलबार बेलुका

बाढी प्रभावित क्षेत्रको जानकारी लिँदै गृह,भौतिक र रक्षा मन्त्री सिन्धुलीमा

सिन्धुली, २२ असोज । सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री सिन्धुली आइपुग्नुभएको छ । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र

‘शहरी विकासमा युवाहरुको संलग्नता बढाउनुपर्छ’

ललितपुर, २१ असोज । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थित आवासमा नागरिकको पहुँच सुनिश्चित गर्ने दिशामा सरकार अग्रसर रहेको बताउनु भएको छ । सोमबार विश्व बसोवास दिवसको अवसरमा

उपभोग्य वस्तुको अनुगमन म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

काठमाडौँ, २१  असोज।  काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन ९असोज १० गतेदेखि २० गतेसम्म० मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगन्ज, असन, जमल