Logo
समाचार
एकैपटक ४० सहसचिवको सरुवा

काठमाण्डौ, ६ कात्तिक । सरकारले एकैपटक ४० जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ४० जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । सरुवा भएका सहसचिवहरूको नामावली र

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाण्डौ, ५ कात्तिक । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको

राणा र ह्योजुलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृह मन्त्रालयको निर्णय

काठमाण्डौ, ५ कात्तिक । गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले नेपाल

पोखरा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

पोखरा, ४ कार्तिक । कास्कीको पोखरा तनावग्रस्त बनेको छ । सहकारी ठगीको आरोपमा रवि लामिछानेको पक्राउविरूद्व रास्वपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले सुरूमा

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट, दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन छलफल

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले

पोखरामा निषेधाज्ञा क्षेत्रमै रास्वपाको प्रदर्शन, प्रहरीसँग झडपको स्थिति

पोखरा, ४ कार्तिक । पोखरामा जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञा तोडेर राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदर्शन गरेको छ । रास्वपा सभापति रवि लामिछानेको पक्राउविरूद्व प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्ताले शहिद

रवि लामिछानेलाई आज अदालत उपस्थित गराइने

कास्की, ४ कात्तिक । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । शुक्रबार काठमाडौंस्थित पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका लामिछानेलाई

रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । रास्वपाका नेता कार्यकर्ताले विरोध सुरु गरेका हुन् । उनीहरुले

माओवादी पार्टीहरुको एकता चाँडै टुंगोमा पुग्छ : प्रचण्ड

चितवन, ३ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाँडै टुंगोमा पुर्‍याउने बताउनुभएको छ । माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणी न्यौपाने

‘सवारी लाइसेन्स अब मोबाइलमै, कार्ड आवश्यक नपर्ने’

काठमाडौं, ३ कात्तिक । सरकारले सवारी चालक अनुमतिपत्र र ट्राफिक जरिवाना भुक्तानी प्रक्रियामा महत्त्वपूर्ण परिवर्तन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत यस नयाँ व्यवस्थाबारे जानकारी दिनुभएको हो ।