Logo
समाचार
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं, १६ असोज । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि

खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस

रामेछाप, १६ असोज । असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ । बाढीले

स्थलगत रिर्पोटः बाढी पीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’

काठमाडौँ, १६ असोज । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर

मन्थली–चिसापानी–पुरानागाउँ सडक खुल्यो

रामेछाप, १६ असोज । तामाकोशीले कटान गरेको मन्थली नगरपालिका –८ चिसापानीस्थित करमबोट पारिको सडक मर्मत गरिएको छ । मन्थली नगरपालिका –८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माण गरी तत्कालका लागि

कुन–कुन सडक खुले ? कुन अझै अवरुद्ध ?

काठमाडौँ, १६ असोज । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ । प्रहरीले उपलब्ध गराएको पछिल्लो अपडेट अनुसार काठमाडौँ–मुग्लिङ–चितवन सडकखण्ड खुले पनि जाम रहेको अवस्था छ ।

सबै संयन्त्रलाई ‘हाइ अलर्ट’ रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं, १६ असोज । गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोहीअनुसार हाइ अलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या २२४ पुग्यो, २४ जना अझै बेपत्ता

काठमाडौं, १६असोज । गत असोज ११ र १२ गतेको अबिरल वर्षापछि आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय २४ पुगेको छ । गृहमन्त्रालयका अनुसार २४ जना अझै

बसको अग्रिम टिकट बुकिङ हालको लागि बन्द गर्ने तयारी

काठमाडौं, १६ असोज । यातायात व्यवसायी महासंघले उपत्यकाभन्दा बाहिर जाने बसको अग्रिम टिकट बुकिङ कार्य बन्द गर्ने तयारी गरेको छ । गत बिहीबारदेखि आएको वर्षाको कारण आएको बाढी पहिरोले अधिकांश

रिहा भए दुर्गा प्रसाईं

काठमाडौं, १५ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएको मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा हुनु भएको छ । आज काठमाडौं जिल्ला अदालतले एकलाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै प्रसाईँ धरौटी

पूर्वाधार निर्माणको एकीकृत मापदण्ड लागु गरिनुपर्छ मुख्यमन्त्री आचार्य

देउखुरी, १५ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ । राप्ती उपत्यका देउखुरीको