Logo
समाचार
हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौँ, २२ माघ । पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा शुक्रबार देशैभर वर्षा र हिमपात भएको छ । बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको

को हुन् सहिद ? किन बन्न सकेन सहिदको परिभाषा र मापदण्ड ?

काठमाडौँ, १६ माघ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने

कोरोनाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावितः बिर्तामोडमा ४२ प्रतिशत मात्र खर्च

बिर्तामोड, ३ माघ । कोरोनाका कारण प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित बनेको छ । बेरोजगारलाई लक्षित गरेर रोजगारी सिर्जना गर्नका लागि गत आर्थिक वर्ष २०७७/७८ मा बिर्तामोड नगरपालिकालाई कुल १ करोड

इलामबाट झापासम्म प्याराग्लाइडिङमा सरर…

झापा, १ माघ । पर्यटकीय नगरी पोखराको आकाशमा मात्र प्याराग्लाइडिङ उड्ने गरेकोमा इलाम रोङ गाउँपालिका–६ झण्डिडाँडाबाट परीक्षण उडान गरिएको छ । पहिलो परीक्षण उडानमा वडाध्यक्ष मनिकुमार स्याङ्बोले उडान भरेका छन्

सभापति देउवाको राजनीतिमा छ दशक

काठमाडौँ, २९ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर सक्रिय छन् । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा

देशका अधिकांश क्षेत्रमा औषतभन्दा कम तापक्रम

काठमाडौँ, ३ मङ्सिर । मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ । जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए

लिम्बुवानका अन्तिम राजा हिलिहाङको दरबार पुनःनिर्माणका लागि शिलान्यास

पाँचथर, १८ कात्तिक । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले पाँचथरको हिलिहाङ गाउँपालिकामा वडा नम्बर ४ मा रहेको हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा दरबार पुनःनिर्माणका लागि बिहिबार शिलान्यास गरेका छन् ।

सर्वोच्च अदालत भित्रको ‘कोतपर्व’

बिक्रम सँवत् २०४७ यता चोलेन्द्र शम्सेर २२औं प्रधानन्यायाधीश हुन् । अन्ततः यिनी पनि महाविवादमा परेका छन् । यस श्रृँखलाका प्रायसः चर्चित न्यायाधिशहरू गम्भीर विवादमा परेर अत्यन्त अपमान रूपबाट बाहिरिए ।

लखनपुरमा नै आदिवासी रङ्गशाला निर्माण गर्न प्रधानमन्त्री देउवासँग माग

झापा, ७ साउन । लखनपुरमा नै आदिवासी रङ्गशाला निर्माण हुने पर्ने माग गर्दै झापा कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको

कोरोनाले सुनसान जामुनखाडी (हेर्नुहोस् तस्बिर)

झापा, १३ वैशाख । कनकाई नगरपालिकामा रहेको पूर्वको पर्यटकीय स्थल कोरोना भाइरस महामारीका कारण सुनसान भएको छ । नयाँ वर्ष लगायतका चाडबाडमा भिडभाड हुने र दैनिक हजारौँ पर्यटकले अवलोकन गर्ने