Logo
समाचार
सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर

चितवन, ९ असोज । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको

दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान

काठमाडौँ, ९ असोज । यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८

बेइजिङमा अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

बेइजिङ, ९ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । यस अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल

यस्तो छ प्रचण्डको सचिवालयको खण्डनपछि रवीन्द्र मिश्रको स्पष्टीकरण

काठमाडौं, ९ असोज । राप्रपाका नेता रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाटबारे आफूले गरेको टिप्पणीमाथि प्रचण्डको सचिवालयले खण्डन गरेकोप्रति आफ्नो ध्यानकर्षण भएको जनाउनुभएको छ । मिश्रले

आफूलाई छलछाम गरेर पक्राउ गर्न खोजिए स्वीकार्य नहुने: रवि लामिछाने

काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू पक्राउ पर्न तयार रहेको बताउनुभएको छ । आज फेसबुक लाइभ गर्नुहुँदै लामिछानेले आफूलाई दशैमा सुनसानको मौका छोपेर पक्राउ गर्न

झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ

झापा, ८ असोज । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै

दुर्गा प्रसाईँसँग दुई घण्टा बयान

काठमाडौं, ८ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नु भएका मेडिकल व्यवसायीसँग आज दुई घण्टा लामो बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रसाईको बयान लिइएको हो । झन्डै २

राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ

काठमाडौँ, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताउनुभएको छ । मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण

स्वदेशमै अवसरकाे सृजना गर्न विदेशमा रहेका युवालाई प्रधानमन्त्रीको आग्रह (भिडिओ)

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन

दुर्गा प्रसाईंको बयान जारी

काठमाडौं, ८ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बयान जारी छ । प्रसाईंको सरकारी वकिल कार्यालयमा बयान भइरहेको हो । स्वास्थ्यमा खराबी आएको भन्दै वीर