Logo
समाचार
टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौं, ३ असोज । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा नेपाली सेनाको

सर्वसाधाराणका लागि खुल्यो धरहरा

काठमाडौं, ३ असोज । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका

पक्राउ गरेर देखाउन राप्रपा अध्यक्ष लिङदेनको चुनौती

काठमाडौं, ०२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिनुभएको छ । बुधवार पार्टीका नवनियुक्त केन्द्रिय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

भ्रष्टाचारीलाई जोगाउन रातारात सरकार ढालेः अध्यक्ष दाहाल

झापा, ३० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रातारात षड्यन्त्रमुलक ढंगले आफू नेतृत्वको सरकार ढालेको भन्दै आपत्ति जनाउनुभएको छ । आईतवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संसारमा

सरकारी र निजी शिक्षाबीचको विभेद अन्त्य गर्नुपर्छः अध्यक्ष लिङ्देन

झापा, ३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शिक्षा क्षेत्रमा भइरहेको विभेद अन्त्य गर्न लागिपर्ने बताउउनु भएको छ । बाल दिवसका अवसरमा शनिबार बाल सञ्जाल भद्रपुर–७ द्वारा

प्रधानमन्त्रीको नजरमा बालेन ‘मनपरी बोल्ने केटो’

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भन्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’

आज ६०औँ राष्ट्रिय बाल दिवस मनाइँदै

काठमाडौं, २९ भदौ । आज ६०औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो

सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २८ भदौ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजविन गर्न गृह

कोशी प्रदेशको मन्त्रिमण्डल विस्तार

मोरङ, भदौ २८ गते । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा तीन मन्त्री र एक

जलन उपचारका लागि एक लाख आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा

काठमाडौँ, भदौ २८ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जलन उपचारका लागि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौँको वीर अस्पतालमा डा. केडी जोशी