
काठमाडौं, १३ पुष । टेरामक्स प्रणाली खरिदसम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतबाट जारी आदेशसम्बन्धी कागजात झिकाउन अभियोजन पक्षलाई निर्देशन दिएको छ। सो मुद्दामा पूर्व सञ्चार तथा सूचना प्रविधि

काठमाडौं, १३ पुष । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुभएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनअघि स्वेच्छाले राजीनामा दिँदै उहाँले आफ्नो कार्यकाल समापन गर्नुभएको हो। परम्पराअनुसार सभामुख र

काठमाडौं, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ। आइतबार दुवैले एउटै पार्टीको नेतृत्वमा आगामी

काठमाडौं, १२ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अस्तित्व जोगाउन अब ‘टालटुले सुधार’ ले मात्रै नपुग्ने र व्यवस्था परिवर्तनको विकल्प नरहेको बताएका छन्। शनिबार झापाको बिर्तामोडमा

काठमाडौं, १२ पुष । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र वातावरण निर्माणबारे छलफल गर्न आज प्रमुख तीन दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेसका सभापति

काठमाडौं, ९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच पार्टी एकताका लागि औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरिएको छ। आज धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा राप्रपा

झापा, ९ पुष । बिर्तामोड नगरपालिका- ७ भुसाबाडीस्थित बेल्स मोडल स्कूलमा आज (बुधबार) विद्यार्थीहरूद्वारा तयार पारिएका प्रयोगात्मक शैक्षिक सामग्रीहरूको भव्य प्रदर्शनी गरिएको छ। कक्षा–४ देखि १० सम्मका विद्यार्थीले पाठ्यक्रमसँग प्रत्यक्ष

काठमाडौं, ९ पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले राजनीतिक दलहरूसँग प्रत्यक्ष संवादलाई तीव्र बनाएको छ। चुनावी वातावरण अनुकूल बनाउन गठन गरिएको उच्चस्तरीय राजनीतिक

काठमाडौं, ८ पुष । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ । राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति

काठमाडौं, ८ पुष । जेन–जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ। आयोगका अध्यक्ष गौरीबहादुर