Logo
समाचार
हुरीका कारण चितवनको केराखेतीमा १२ करोड रुपैयाँको क्षति

चितवन, २१ जेठ । हुरीका कारण चितवनको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको

दलित समुदायको बृहत्तर विकासका लागि विशेषाधिकार आवश्यकः प्रधानमन्त्री

काठमाडौँ, २१ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई

प्रतिनिधिसभाः राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

काठमाडौँ, २० जेठ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल

‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो

काठमाडौँ, २० जेठ । काठमाडौँबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’मा फर्काइएको छ । “धावनमार्गमा गुडिसकेको विमान नेलपलिसको गन्ध आएपछि पार्किङ वेमा ल्याइयो”, यात्री मञ्जु

दुध उत्पादक किसानलाई शीघ्र भुक्तानीको व्यवस्था गरिनेछ : मन्त्री साह

झापा, १९ जेठ । कृषि, पशुपंक्षी तथा सहकारी मन्त्री ज्वालाकुमारी साहले दुग्ध उत्पादक किसानलाई चाँडै भुक्तानीको व्यवस्था मिलाइने बताउनुभएको छ । विश्व दुध दिवसको उपलक्ष्यमा राष्ट्रिय दुग्ध विकास बोर्डद्वारा आज

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १९ जेष्ठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त ९बौद्ध, गौशाला र महाराजगञ्ज० को अनुगमन गर्नुभएको छ । गए राति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको

राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्डको २३ वर्ष पूरा

काठमाडौँ, १९ जेष्ठ । आज जेठ १९ गते । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज २३ वर्ष पूरा भएको छ । तर यो

त्रिविका सम्पत्ति खोजी गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ, १८ जेठ । सरकारले काठमाडौँ उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गा, भवन तथा अन्य अचल सम्पत्तिको खोज अनुसन्धान गर्न पूर्व सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा अध्ययन समिति गठन गर्ने निर्णय

बजेटको ‘डिफेन्स’ गर्न माओवादी सांसदहरूलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, १८ जेठ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त

दैलेख, १८ जेठ । दैलेख जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् । उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ