Logo
समाचार
एसियन कप फुटबल: जापान र इरान क्वाटरफाइनलमा

कतार, १८ माघ । एफसी एसियन कप फुटबलमा बहराइनलाई हराउँदै उपाधि दाबेदार जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । कतारमा भैरहेको खेलमा जापान ३-१ गोलले विजयी भएको हो । यस्तै बुधबार

पोखरा गोल्डकपमा चर्च ब्वाइज र आर्मी भिड्दै

कास्की, १८ माघ । पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय« अन्तर क्लब आमन्त्रित आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनल प्रवेशका लागि

सामाजिक सञ्जालमार्फत बालबालिकालाई हानी पुगेकोमा जुकरबर्गले माफी मागे

अमेरिका, १८ माघ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी मागेका छन् । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा

छ महिनामा छ सय छपन्न नेपालीको मृत्यु

काठमाडौँ, १८ माघ । सरकारले विप्रेषणका कारण मुलुकको अर्थ व्यवस्था टिकिरहेको भनिरहँदा चालु आर्थिक वर्षको पहिलो छ महिनामा ६५६ युवाले ज्यान गुमाएका छन् । यो सङ्ख्या छ महिनाको अवधिमा विदेशमा

यु-१९ विश्वकप क्रिकेट: नेपालद्वारा बङ्गलादेशसामु १७० रनको लक्ष्य

दक्षिण अफ्रिका, १७ माघ । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बङ्गलादेशसामु जितका लागि एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक

सांसद नेम्बाङको स्वास्थ्यमा समस्या, उपचारका लागि काठमाडौँ लगियो

ताप्लेजुङ, १७ माघ । प्रतिनिधिसभा सदस्य बसन्तकुमार नेम्बाङ अकस्मात बिरामी परेपछि उपचारका लागि काठमाडौँ लगिएको छ । उनलाई थप उपचारका लागि केहीबेर अघि हेलिकप्टरमा काठमाडौँ लगिएको हो । नेकपा (एमाले)

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

पाकिस्तान, १७ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ । सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा

ज्येष्ठ नागरिकको अनुभव महत्वपूर्ण: सभामुख घिमिरे

झापा, १७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समाज अघि बढाउन ज्येष्ठ नागरिक अनुभव महत्वपूर्ण हुने बताएका छन् । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं.७ र

बङ्गलादेशविरुद्ध टस जितेर नेपाल ब्याटिङमा

काठमाडौँ, १७ माघ । आइसीसी १९ वर्षमुनि (यू-१९) विश्वकप क्रिकेट प्रतियोगिताको सुपरसिक्स अन्तर्गत बङ्गलादेशविरुद्धको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा जारी खेलमा टस

एसियन कप फुटबल: दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा

कतार, १७ माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २-१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।