
काठमाडौँ, २७ माघ । पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । परराष्ट्र मन्त्रालयको

काठमाडौँ, २७ माघ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको छ । जितका लागि पाएको ९४ रनको लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई

काठमाडौँ, २७ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्

काठमाडौँ, २७ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताएका छन् । सोनाम ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना

मोरङ, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा

काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको छ । माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकमा विधान मस्यौदा कार्यदलका संयोजक एवं उपाध्यक्ष

रुस, २६ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसलाई परास्त गर्न असम्भव छ भनेर पश्चिमा देशले बुझ्नुपर्ने बताएका छन् । अमेरिकी टेलिभिजन पत्रकार टकर कार्ल्सनलाई दिएको अन्तरवार्तामा पुटिनले अमेरिका,

रुस, २६ माघ । सेवा व्यक्तिहरू रुससँगको नयाँ कैदी आदानप्रदान प्रक्रियाअन्तर्गत एक सय जना युक्रेनी सुरक्षाकर्मी घर फर्केका युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको छ । स्वदेश

विराटागर, २६ माघ । कोशी प्रदेशको पुन: नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर र सरकारी वार्ता समितिबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार भएको वार्तामा प्रदेश पुन:नामाकरण सम्बन्धमा

ट्युनिसिया, २६ माघ । ट्युनिसियाली समुद्री गार्डले पूर्वी महदिया प्रान्तमा इटाली जाँदै गरेको डुङ्गा डुब्दा १३ सुडानी आप्रवासीको ज्यान गएको छ । प्रारम्भिक अनुसन्धानले डुङ्गा दक्षिणपूर्वी स्फ्याक्स प्रान्तको जेबिनियाना शहरको