Logo
समाचार
सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौँ, २४ माघ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा

पाकिस्तानमा निर्वाचनको पूर्वसन्ध्यामा विस्फोट: १२ जनाको ज्यान गयो, २५ घाइते

पाकिस्तान, २४ माघ । दक्षिणपश्चिमी पाकिस्तानमा एक चुनावी उम्मेदवारको कार्यालय बाहिर बुधबार भएको विस्फोटमा परी कम्तीमा १२ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । क्वेटा शहरबाट

गिरी बन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना गर्न दिने ओली सरकारको निर्णय बदर

काठमाडौँ, २४ माघ । गिरी बन्धु टी इस्टेटको हदबन्दी भन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च

दक्षिण अफ्रिकामाथि न्युजिल्यान्डकाे फराकिलो जित

दक्षिण अफ्रिका, २४ माघ । दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा न्युजिल्यान्ड २ सय ८१ रनको फराकिलो अन्तरले विजयी भएको छ । रनको आधारमा टेस्ट क्रिकेटमा न्युजिल्यान्डको यो दोस्रो ठूलो जित

सङ्घीय संसद्को महासचिव पाण्डेयद्वारा शपथ

काठमाडौँ, २४ माघ । सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद

परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जाने

काठमाडौँ, २४ माघ । परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालये विज्ञप्ति जारी गर्दै मन्त्री साउदले अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण

यू-१९ विश्वकप क्रिकेट: दक्षिण अफ्रिकालाई हराउँदै भारत फाइनलमा

दक्षिण अफ्रिका, २४ माघ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा भारत फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै भारत फाइनलमा पुगेको

उद्घाटन भएको धरहरा निर्माण कछुवा गतिमा

काठमाडौँ, २४ माघ । काठमाडौँको सुन्धारास्थित धरहरा उद्घाटन भएपछि छ पटक निर्माणको म्याद सकियो तर अझै पनि निर्माण पूरा भएको छैन । २०७२ वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त बनेको धरहराको ठाउँमा

नेपाल साफ महिला फुटबल च्याम्पियनसिपबाट बाहिरियो

काठमाडौँ, २३ माघ । नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा आज भारतसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो

स्वास्थ्यमा सुधार देखिएपछि सांसद नेम्वाङलाई आइसियुबाट वार्डमा सारियो

काठमाडौँ, २३ माघ । नेकपा (एमाले)का नेता एवं प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्थामा सुधार आएको छ । मेडिसिटी अस्पतालका अनुसार नेम्वाङको स्वास्थ्यमा सुधार आएपछि आइसियुबाट वार्डमा सारिएको हो