Logo
समाचार
सरकारी जग्गा हडप्ने २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ/टीकापुर, २६ माघ । नक्कली कागजपत्र बनाएर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा हस्तान्तरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास समितिका तत्कालीन तीन जना अध्यक्षसहित २४९

बाँसबारीको जग्गा फिर्ता प्रक्रिया ः चाँदबागले बुझ्यो २१ दिने म्याद

काठमाडौँ, २६ माघ । तत्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको जग्गा अनधिकृत रूपमा हाल चौधरी समूहमा रहेकामा सो जग्गा फिर्ताको पहल सुरु भएको छ। चाँदबाग रेसिडेन्सी प्रालिबाट नेपाल सरकारका नाममा

क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, २५ माघ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७

संविधानमा नि:शुल्क भनिएका स्वास्थ्य सुविधा सरकारले उपलब्ध गराउँछ: स्वास्थ्यमन्त्री

ललितपुर, २५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा नि:शुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा नि:शुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था रोक्नुपर्ने बताएका छन्

क्यानडालाई नेपालको मध्यम लक्ष्य

काठमाडौँ, २५ माघ । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले जितका लागि क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५०

युद्धविरामका लागि लडाकु समूह हमासले राखेको सर्त इजरायलले नमान्ने

इजरायल, २४ माघ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामका लागि लडाकु समूह हमासले राखेका सर्त अस्वीकार गरेका छन् । प्रधानमन्त्री नेतान्याहुले एक महिनाभित्रै गाजामा पूर्ण विजय हासिल गर्ने भएकाले हमासको

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ, २५ माघ । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समिति

अफ्रिका कप अफ नेसन्स: उपाधिका लागि आइभोरी कोस्ट र नाइजेरिया भिड्ने

आइभोरी कोस्ट, २४ माघ । डीआर कंगोविरुद्ध १-० को साँघुरो जित निकाल्दै घरेलु टिम आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको उपाधिका निम्ति नाइजेरियासँगको भेट पक्का गरेको छ । बुधबार राति

नेपालले टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, २५ माघ । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेल नेपालले टस जित्दै पहिला ब्याटिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित

युटिएलको रिट खारेज, अप्टिकल फाइबर बिछ्याउने अवरोध खुल्यो

काठमाडौँ, २५ माघ । युनाइटेड टेलिकम (युटिएल) को लापरबाही र गैरजिम्मेवारीले रोकिएको डिजिटल नेपालको आधारभूत पूर्वाधार मानिएको अप्टिकल फाइर बिछ्याउने योजना अघि बढ्ने देखिएको छ । देशैभर तीव्र गतिको इन्टरनेट