Logo
समाचार
वर्तमान सरकार गठनपछि धेरै सुधार भएको छ: मन्त्री गुरुङ

चितवन, २८ माघ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकार गठन हुँदाको समयको तुलनामा अहिले धेरै सुधार भएको बताएका छन् । नेपाली कांग्रेस चितवन सूचना तथा प्रचार

हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकद्वारा राजीनामा

हङ्गेरी, २८ माघ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएकी छन् । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

मलेसिया, २८ माघ । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हरायो । जितका लागि भुटानले

एकीकृत समाजवादीले १० जिल्लालाई पुरस्कृत गर्ने

काठमाडौँ, २८ माघ । नेकपा (एकीकृत समाजवादी)ले आसन्न महाधिवशेनमा सदस्यता, नवीकरण, सङ्गठन विस्तार आदि कामको मुल्याङ्कनका आधारमा १० जिल्लालाई पुरस्कृत गर्ने भएको छ । सङ्गठन सुदृढीकरण अभियान अन्तर्गत पार्टी सदस्यता

पाकिस्तान चुनाव: कुनै पनि दलको बहुमत आएन

पाकिस्तान, २८ माघ । पाकिस्तानमा आमचुनावको नतिजा सार्वजनिक भएको छ । तर पछिल्लो नतिजासँगै कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सक्ने अवस्था रहेन । २ सय ६६ सिटमध्ये दुई सय

चीनसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी

काठमाडौँ, २७ माघ । चीनसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा नेपालको २३ वर्षमुनिको टोलीले चीन यान्सुको २३ वर्षमुनिको टोलीलाई ५-१ गोलले हराएको हो

किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलियो

फ्रान्स, २७ माघ । फ्रान्सबाट शुरु भएको किसान आन्दोलन युरोपका विभिन्न देशमा फैलिएको छ । अहिले फ्रान्ससहित इटली, पोल्यान्ड, स्पेन, बुल्गेरियालगायत देशका किसानहरूले ठूलाठूला प्रदर्शन गरेका छन् । युरोपेली युनियनभन्दा

नेपालले जित्यो क्यानडाविरूद्धको सिरिज

काठमाडौँ, २७ माघ । नेपालले क्यानडाविरूद्धको तीन एकदिवसीय खेलको सिरिज जितेको छ । क्यानडाविरुद्धको आज भएको दोस्रो खेल चार विकेटले जित्दै नेपालले उक्त सिरिजमाथि कब्जा जमाएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट

नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता

काठमाडौँ, २७ माघ । नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा

क्यानडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य

काठमाडौँ, २७ माघ । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा