Logo
समाचार
त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा

गण्डकी, १५ माघ । साविक विजेता सङ्कटा क्लबलाई ३–० गोलले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाका आइतवार भएको

१ सय ९० रनले पछि परेकाे इङ्ग्ल्यान्डले भारतलाई हरायाे

भारत, १४ माघ । इङ्ग्ल्यान्डले पहिलो टेस्ट क्रिकेटमा भारतलाई हराएको छ । पहिलो इनिङ्समा १ सय ९० रनले पछि परेको इङ्ग्ल्यान्डले भारतलाई २८ रनले हरायो । योसँगै इङ्ग्ल्यान्डले ५ खेलको

जनताका गुनासा सुन्दै महामन्त्री थापा

मोरङ, १४ माघ । समुदायमा पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान शनिबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा

वेस्ट इन्डिजले २७ वर्षपछि अस्ट्रेलियालाई हरायाे

अस्ट्रेलिया, १४ माघ । वेस्ट इन्डिजले २७ वर्षपछि टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई हराएको छ । ब्रिसबेनमा भएको दोस्रो टेस्ट क्रिकेटमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ८ रनले हराएको हो । वेस्ट इन्डिजले दिएको

बेलायतले राष्ट्रसङ्घीय निकायलाई दिँदै आएको सहयोग रोक्यो

बेलायत, १४ माघ । बेलायतले प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र सङ्घको राहत संस्था (यूएनआरडब्ल्यूए) को लागि गर्दै आएको सहयोग रोक्ने घोषणा गरेको छ । गएको अक्टोबर ७

सुदूरपश्चिम माओवादी संसदीय दलको नेता फेर्ने निर्णय सच्याउन निर्देशन

धनगढी, १४ माघ । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । शनिबार बसेको प्रदेश समितिको बैठकले उक्त निर्णय सच्याउन संसदीय दललाई

सङ्घीय सरकारको नेतृत्वदायी भूमिकालाई सशक्त बनाउन जरुरी छ: सांसद परियार

काठमाडौँ, १४ माघ । पछिल्लो एक वर्षको संसदीय अभ्यासलाई नियाल्दा सरकारले अगाडि सारेका कानुनका सन्दर्भमा धेरै छलफल, बहसभन्दा पनि संसद् अवरुद्धका कारण बढी समय खर्चिनुपर्ने स्थिति खडा भयो । संसद्बाट

हाइड्रोजन उत्पादन उद्योगमा छुटैछुट

काठमाडौँ, १४ माघ । हरित हाइड्रोजन उत्पादन गर्ने उद्योग सञ्चालन गरेमा व्यापक छुट तथा सहुलियतको व्यवस्थासहित सरकारको ग्रिन हाइड्रोजन नीति आएको छ । सरोकारवाला तथा सम्भावित लगानीकर्ताले प्राकृतिक स्रोतका हिसाबले प्रचुर

सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ: नेता लेखक

कञ्चनपुर, १३ माघ । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई-तीन महिनाभित्रै सुरु हुने बताएका छन् । आज कञ्चनपुरमा आयोजित कार्यक्रममा

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

काठमाडौँ, १३ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् । ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको