Logo
समाचार
इजरायलले गाजामा नरसंहार रोक्नुपर्ने राष्ट्रसङ्घीय अदालतको फैसला

इजरायल, १३ माघ । दी हेग अर्थात संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे)ले इजरायलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ

झापाबाट गगन थापाले सुरू गरे मेची-महाकाली संवाद यात्रा

झापा, १३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची-महाकाली संवाद यात्रा सुरू गरेका छन् । भद्रपुर नगरपालिका-५ मेची पुलबाट संवाद यात्रा सुरू गरेका हुन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत

अध्यागमनमा कर्मचारी र प्रहरीबीच विवाद: छानबिन समिति गठन

काठमाडौँ, १३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य

पेट्रोलियम पाइपलाइन विस्तारमा ढिलाइ

काठमाडौँ, १३ माघ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजनाको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । नीतिगत तवरबाट निर्णय हुन नसक्दा पाइपलाइन निर्माणसँगै अन्य पूर्वाधारको निर्माण काम अगाडि बढ्न नसकेको

अफगानिस्तानसँग जित निकाल्दै नेपाल दोस्रो चरणमा

काठमाडौँ, १३ माघ । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर

सबै राजनीतिक दल विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ: मन्त्री गुरुङ

झापा, १२ माघ । सहरी विकास मन्त्री सीता गुरुङले सबै राजनीतिक दल विकास निर्माणका काममा केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन् । मेचीनगर नगरपालिकाद्वारा आयोजित राष्ट्रिय आवास कम्पनीको काकडभिट्टामा रहेको ६०

सुदूरपश्चिममा माओवादीको संसदीय दलको नेता परिवर्तन

सुदूरपश्चिम, १२ माघ । सुदूरपश्चिम प्रदेशसभा नेकपा (माओवादी केन्द्र)का प्रदेशसभाका बहुमत सदस्यले आज दलको नेता परिवर्तन गरेका छन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको आज बसेको बैठकको

यू-१९ विश्वकप: आकाशको उत्कृष्ट बलिङमा नेपाललाई मध्यम लक्ष्य

दक्षिण अफ्रिका, १२ माघ । आकाश चन्दको घातक बलिङप्रेरित नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानबाट १४६ रनको लक्ष्य पाएको छ । शुक्रबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस

बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम

काठमाडौँ, १२ माघ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको बैठकले

सैन्य शक्ति र विविध संस्कृतिको शानदार प्रदर्शनसहित भारतीय गणतन्त्र दिवस मनाइयो

भारत, १२ माघ । भारतका राष्ट्रपति द्रौपदी मुर्मूले शुक्रवार आयोजित ७५ औँ गणतन्त्र दिवसको अवसरमा कर्तव्य पथमा राष्ट्रिय झण्डा फहराएर गणतन्त्र दिवस समारोहको औपचारिक शुरुआत गरेकी थिइन् । सन् १९४७