
काठमाडौँ, १२ माघ । आइसिसी यु-१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको ५ विकेट पतन गरेको छ । अफगानिस्तानले १० ओभर ब्याटिङ गर्दै ३५ रन बनाएर ५ विकेट

काठमाडौँ, १२ माघ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बोलाइएको थियो । बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र

विराटनगर, १२ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक

काठमाडौँ, १२ माघ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग)

काठमाडौँ, १२ माघ । काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ ।

काठमाडौँ, ११ माघ । पत्रकार तारामणि सापकोटाद्वारा लिखित ‘आमसञ्चार र समावेशी पत्रकारिता’ पुस्तक विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षसमेत रहेका सापकोटाले लेखेको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक

काठमाडौँ, ११ माघ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, आपसी हित

काठमाडौँ, ११ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विसं २०८१ देखि २०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताएका छन् । नबिल बैंकद्वारा आज

इजरायल, ११ माघ । गाजाको प्रमुख दक्षिणी सहर खान युनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा आक्रमण गरी आगो लगाइएको छ । घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । गाजामा प्यालेस्टिनी

चीन, ११ माघ । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु सहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बुधवार