Logo
समाचार
अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा आज

भारत, ८ माघ । भारतको अयोध्यामा रहेको राम मन्दिरको प्राण प्रतिष्ठा आज हुँदैछ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर २० मिनेटको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने बीबीसी हिन्दीले जनाएको

बागमती प्रदेशद्वारा ११ सयभन्दा बढी कर्मचारीका लागि विज्ञापन

हेटौँडा, ८ माघ । बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश

नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडौँ, ८ माघ । आइससी यु–१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित मैदानमा आइतवार भएको

यू-१९ विश्वकप: न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य

दक्षिण अफ्रिका, ७ माघ । स्नेहिथ रेड्डीको शतकप्रेरित न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकपमा नेपालसामु ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङमा

कार्यकारिणी समितिको बैठक बोलाउन बिपी प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिएका छन् । उनले प्रतिष्ठानका उपकुलपति डा.प्रह्लाद कार्कीलाई आज आफ्नो

प्रधानमन्त्री कप क्रिकेट: काेशी २५ रनमै अल आउट

काठमाडौँ, ७ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार छैटौँ हार बेहोरेको छ । आज भएको खेलमा गण्डकी प्रदेशले कोशीलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराएको

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान क्लिन स्वीप हुनबाट जोगियो

न्युजिल्यान्ड, ७ माघ । पाकिस्तानले अन्तिम तथा पाँचौँ टी-२० मा घरेलु टोली न्युजिल्यान्डलाई ४२ रनले हराएको छ । जितसँगै पाहुना टोली पाकिस्तान शृङ्खलामा क्लिन स्वीप हुनबाट जोगिएको छ । शृङ्खला

इरानी पाँच रिभोलुसनरी गार्ड अफिसर इजरायली आक्रमणमा मारिए

इरान, ७ माघ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजिसी) का पाँच अधिकारीहरू राजधानी दमास्कसको एक आवासीय क्षेत्रमा इजरायली मिसाइल आक्रमणमा मारिएका छन् । उक्त क्षेत्रमा बसोवास गर्ने एक प्रत्यक्षदर्शीका

सभामुखले गरे विषयगत समिति सभापतिहरूसँग छलफल

काठमाडौँ, ७ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूसँग छलफल गरेका छन् । आइतबार आफ्नै कार्यकक्ष सिंहदरबारमा सभामुखले सभापतिहरूसँग छलफल गरेका हुन् । छलफलमा समितिमा रहेका विधेयकहरुको

यु-१९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै

दक्षिण अफ्रिका, ७ माघ । दक्षिण अफ्रिकामा जारी यु-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्ड विरुद्ध खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे बफालो पार्कमा हुनेछ