Logo
समाचार
एकीकरणले मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्छ ः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, २७ पुस । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छन् । पृथ्वी

आज ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौँ, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको

बम्जनलाई पूर्पक्षका लागि थुनामा राख्ने अदालतको आदेश

सर्लाही, २६ पुस । यौन शोषणको अभियोग लागेका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले थुनछेक बहसछि आज पुर्पक्षका लागि

एसइई खारेज नगर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रह

काठमाडौँ, २६ पुस । राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा

बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक

शेख हसिना पाँचौं पटक प्रधानमन्त्री नियुक्त

बङ्गलादेश, २६ पुस । बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ

तीन तहको लगानीमा गौतम बुद्ध क्रिकेट रङ्गशाला बनाइने

चितवन, २६ पुस । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतम बुद्ध क्रिकेट रङ्गशाला तीन तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । सङ्घीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा रङ्गशाला

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसित नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । बिहीबार रास्वपाको पार्टी कार्यालयमा भेटघाट भएको हो । रास्वपाले

क्यानले गर्यो सन्दीपलाई निलम्बन

काठमाडौँ, २६ पुस । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कार अभियोग प्रमाणित भएका राष्ट्रिय टिमका स्पीनर सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै फौजदारी मुद्दामा दोषी ठहर

टर्कीमा ‘कू’ को प्रयास गरेको आशंकामा ३८ जना पक्राउ

टर्की, २६ पुस । सन् २०१६ मा ‘कू’ को प्रयास गरेको आरोपमा टर्की प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ । आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार उनीहरू गुलेन आन्दोलनसँग जोडिएका थिए