Logo
समाचार
जसपाका प्रदेश र राष्ट्रिय समिति पुन: गठन हुने

काठमाडौँ, ९ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुन: गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समितिमध्येको लिम्बूवान राष्ट्रिय समिति आज

बर्दियामा आगलागी: चार जनाको मृत्यु, एक जना घाइते

बर्दिया, ९ मङ्सिर । बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरको एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । राती करिब १० बजेतिर लागेको आगोबाट चार जनाको मृत्यु भएको जिल्ला प्रहरी

इजरायलसँगको सम्झौताअनुसार हमासले १३ जना बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझायो

इजरायल, ९ मङ्सिर । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच बन्धक तथा कैदीबन्दी आदानप्रदानको क्रम शुरु भएको छ । सहमतिअनुसार हमासले १३ जना इजरायली बन्धक अन्तर्राष्ट्रिय रेडक्रसलाई बुझाएको बीबीसीले जनाएको

मध्य आकाशमा समस्या भएको श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ, ८ मङ्सिर । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए । उक्त जहाजको ‘इन्डिकेटर’ले

हमास-इजरायल द्वन्द्व: प्यालेस्टिनी बेरोजगारी दर ७० प्रतिशत पुग्यो

इजरायल, ८ मङ्सिर । हमास-इजरायलबीचको रक्तपातपूर्ण द्वन्द्वका कारण प्यालेस्टिनीमा बेरोजगारी दर ह्वातैै बढेर ७० प्रतिशत पुगेको प्यालेस्टिनी श्रममन्त्रीले बताएका छन् । नसरी अबु जैशले एक प्रेस विज्ञप्ति जारी गरी भने,

केपी ओली कप राष्ट्रिय क्रिकेट: बागमती सेमिफाइनलमा

कास्की, ८ मङ्सिर । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो

दूरसञ्चारको विकास डिजिटल नेपालको मेरुदण्ड हो: उपप्रधानमन्त्री खड्का

काठमाडौँ, ८ मङ्सिर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले दूरसञ्चार क्षेत्रको विकास नै डिजिटल नेपालको मेरुदण्ड भएको बताएका छन् । ‘नेपालमा दूरसञ्चारको भविष्य र सम्भावना’ विषयक कार्यक्रममा आज उनले दूरसञ्चारको

दुर्गा प्रसाईंको आह्वानमा प्रदर्शन गर्न तीनकुने पुगेका प्रहरी नियन्त्रणमा

काठमाडौँ, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा आन्दोलनका लागि तीनकुनेमा पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । प्रसाईंले शुक्रबारदेखि तीनकुने क्षेत्रमा आन्दोलन गर्ने तयारी गरेका थिए । जिल्ला

एसियाली विकास बैंकसँग रु १३ अर्ब ३३ करोड बराबरको ऋण सम्झौता

काठमाडौँ, ८ मङ्सिर । सार्वजनिक वित्त व्यवस्थापन र सेवा प्रवाह सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच रु १३ अर्ब ३३ करोड (अमेरिकी डलर १०

आधुनिक कृषिले बदलेका चिनियाँ गाउँहरु, यसरी बन्दैछन् गरिबी निवारणका उदाहरण

चीन, ८ मङ्सिर । जताततै आँपका बिरुवा लगाइएका छन् । सिँचाइका लागि हरेक बोटका मुनि पाइप राखिएको छ । हुर्किएका बिरुवा मिलाएर छिमलिएको छ । कान्लाहरु सफा र चिटिक्क पारिएको