Logo
समाचार
जो साउदी पुगेको साता दिनमै काठको बाकसमा फर्किए

दोहा, ९ असोज । सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको

कानुन तर्जुमामा क्यालेन्डर प्रस्ताव

काठमाडौँ, ९ असोज । वार्षिक रूपमा सङ्घीय संसद्मा पेस गर्ने विधेयकको कार्यतालिका निर्माणको प्रस्तावसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार

मोरङ, ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा

सडकमै सुतेर राहत शिक्षककाे प्रदर्शन

काठमाडौँ, ८ असोज । राहत शिक्षकहरुले काठमाडौँको बानेश्वरमा सडकमै सुतेर प्रदर्शन गरेका छन् । आज माइतीघर मण्डलामा भेला भइ बानेश्वरसम्म प्रदर्शनी गर्दै उनीहरुले सडकमै सुतेर विरोध जनाएका हुन् । सरकारले

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

बेइजिङ, ८ असोज । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी

प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

बेइजिङ, ८ असोज । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय

इण्डो-प्यासिफिक सम्मेलनमा भाग लिन प्रधानसेनापति भारत प्रस्थान

काठमाडौँ, ८ असोज । प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन आइतवार नयाँ दिल्ली प्रस्थान गरेका

१९औँ एसियाली खेलकुदमा नेपालको निराशाजनक प्रदर्शन

चीन, ८ असोज । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतबारसम्म नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको छैन । उसुको पुरुष थाउलो छाङछ्वानमा नेपालका विजय सिंजालीले सातौं स्थान हासिल गरे

काठमाडौँ महानगरले अभियन्ता ‘ई:’ सँग तत्काल वार्ता गर्नुपर्छ: थापा

काठमाडौँ, ७ असोज । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरमा फुटपाथ व्यवसायीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई:

सरकारले घाेषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म आएकाे छैन: कप्तान पाैडेल

काठमाडौँ, ७ असोज । नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासाे गरेका छन् । १९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन