Logo
समाचार
शिक्षकका जायज माग सरकारले सम्बोधन गर्नुपर्छ: पुन

काठमाडौँ, ३ असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रस्तावित शिक्षा ऐनका प्रावधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत शिक्षकका माग सरकारले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत पुनले

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ: मन्त्री बस्नेत

काठमाडौँ, ३ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन् । मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले

क्यानडा र भारतबीच सम्बन्ध बिग्रँदै

भारत, ३ असोज । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू-कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।

संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ३ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताएका छन् । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा

प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

न्यूयोर्क, ३ असोज । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । भेटका अवसरमा प्रधानमन्त्री

नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनु पर्छ ः राष्ट्रपति पौडेल

काठमाडौँ, ३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने

उपराष्ट्रपति यादवद्वारा संविधान दिवसको शुभकामना 

काठमाडौँ, ३ असोज । उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । “सिङ्गो मुलुकको समृद्धि एवं दिगो विकासका लागि संविधान दिवस,

आज संविधान दिवस

काठमाडौँ, ३ असोज । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी

निश्चित आवश्यकताबिना एमालेलाई संविधान संशोधन स्वीकार्य हुँदैन: पोखरेल

जनकपुर, २ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् । आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान

बुबाका अधुरो काम पूरा गर्छु: सुहाङ नेम्वाङ

इलाम, २ असोज । दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले पार्टीसँग मिलेर बुबाका अधुरो काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार इलाममा भएको आफ्नो बुबाको श्रद्धाञ्जलि सभामा