Logo
समाचार
राष्ट्रियसभा बैठक आज पनि स्थगित

काठमाडौँ, २२ असार । नेकपा एमालेका सांसदहरूको अवरोधपछि राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन पहिलेको एक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनको राजीनामा

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २२ असार । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल

कोशी प्रदेशमा सरकार गठन संविधान र लोकतन्त्र विरोधी हर्कत ः डा. भट्टराई

काठमाडौँ, २२ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले कोशी प्रदेशमा गठन भएको नयाँ सरकार संविधान र लोकतन्त्र विरोधी हर्कत भएको बताएका छन् । डा. भट्टराईले सामाजिक सञ्जालमा

निगमको मासिक नाफा २ अर्ब, पूर्ण स्वचालित मूल्य प्रणाली कहिले ?

काठमाडौँ, २२ असार । नेपाल आयल निगमले पछिल्लोपटक निर्धारण गरेको इन्धनको मूल्यअनुसार उसलाई १५ दिनमा १ अर्ब ११ करोड रूपैयाँ नाफा छ । यसरी हेर्दा निगमले एक महिनामा करिब सवा

मिटरब्याज विधेयक पेस गरिँदै

काठमाडौँ, २२ असार । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश

अदालतका कर्मचारी र वकिलबीचको कुटपिट सहमतिमा टुङ्गियो

काठमाडौँ, २२ असार । ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुङ्गिएको छ । ललितपुर बार एशोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहबरमा दुई पक्षबीच बिहिवार सहमति भएपछि विवाद सल्टिएको

नवनियुक्त मुख्यमन्त्री थापाको जीवनी

विराटनगर, २१ असार । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट

सभामुखको संलग्नतामा सरकार गठन गर्नु असंवैधानिक: आचार्य

विराटनगर, २१ असार । संविधानविद् भीमार्जुन आचार्यले कोसी प्रदेशको सरकार गठनमा सभामुखको संलग्नतालाई असंवैधानिक बताएका छन् । “सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन,” आचार्यले समाजिक सञ्जाल ट्विटरमा लेखेका

कोशी प्रदेश: मुख्यमन्त्रीका लागि थापाको दाबी पेश

विराटनगर, २१ असार । कोशी प्रदेशका मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले आज दाबी पेश गरेका छन् । उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष आज अपराह्न ४:५२

प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो: माओवादी केन्द्र

काठमाडौँ, २१ असार । नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलबाट गरिएको भ्रामक, आपत्तिजनक, प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको