Logo
समाचार
रास्वपाद्वारा उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

सुर्खेत, १७ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोश्रो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि अपरान्ह तीन बजे बैठक बोलाइएको छ । मुख्यमन्त्रीको रुपमा माघ

अनुदानको मकैको बिउमा भ्रष्टाचार

काठमाडौँ, १७ चैत । राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले

एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

फाइल तस्बिर काठमाडौँ, १६ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाई उम्मेदवार बनाउने

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले आगामी वैशाख १० मा हुने लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ क्षेत्र नं १ मा नेता गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा जीतनारायण

लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

काठमाडौँ, १६ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् । लोसपाकोतर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले जानकारी दिए । “नेता

कांग्रेसबाट मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई

काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ । बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, १६ चैत । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट चार वटा आयोगका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको

भूटानी प्रधानमन्त्रीको प्रतिक्रियाले भारतमा तनाव

काठमाडौँ, १६ चैत । बेल्जियम भ्रमणमा रहेका भूटानका प्रधानमन्त्री लोते छिरिङले चीनले भूटानको सीमा नमिचेको प्रतिक्रिया दिए पछि भारत तनावमा परेको छ । सन् २०२० मा भूटानको जमिनमा चीनले बस्ती

रूसले भारतमा तेलको आपूर्ति बढाउने सम्झौताको घोषणा

मस्को, १६ चैत (एएफपी) । युक्रेन द्वन्द्वलाई लिएर पश्चिमा मुलुकसँगको तनावलाई मध्यनजर गर्दै मस्कोले नयाँ खरिदकर्ताको खोजी गरिरहेको बेला रूसी ऊर्जा कम्पनी रोसनेफ्टले बुधबार भारतलाई तेल बिक्री बढाउने सम्झौताको घोषणा