Logo
समाचार
ओखलढुङ्गामा बोलेरो दुर्घटना: दुई जनाको मृत्यु, ११ जना घाइते

ओखलढुङ्गा, २१ फागुन । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं.३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो

बङ्लादेशमा अक्सिजन प्लान्टमा विस्फोट: ६ जनाको मृत्यु, ३० जनाभन्दा धेरै घाइते

बङ्लादेश, २१ फागुन । बङ्लादेशको दक्षिणपूर्वी सीताकुण्ड क्षेत्रमा एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । ३० जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना

सार्कको महासचिवमा बंगलादेशका सरवार

काठमाडौँ, २१ फागुन । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नयाँ महासचिवमा बंगलादेशी कुटनीतिज्ञ गोलम सरवार हुने भएका छन् । श्रीलंकाली कूटनीतिज्ञ इसाला रुवान विराकुनको समयावधि १७ फागुनमा सकिएपछि

जसपाको छानबिन समितिले बुझायो प्रतिवेदन

काठमाडौँ, २० फागुन । जनता समाजवादी पार्टी, नेपालद्वारा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले आफ्नो प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवलाई बुझाएको हो । प्रतिनिधिसभा

न्युजिल्याण्डमा ६.९ म्याग्निच्युडको भूकम्प

न्युजिल्याण्ड, २० फागुन । न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६:४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा

इन्डोनेसियामा इन्धन डिपोमा आगलागी हुँदा दुई बालबालिकासहित १७ जनाको मृत्यु

इन्डोनेसिया, २० फागुन । इन्डोनेसियाको राजधानी जकार्तामा रहेको एउटा इन्धन भण्डारण डिपोमा आगलागी भएको छ । आगलागीमा परेर दुई बालबालिकासहित कम्तीमा १७ जनाको मृत्यु भएको छ । घटनामा ५० जनाभन्दा

विश्वकप लिग-२: आसिफ र सन्दीपको कीर्तिमानी साझेदारीमा नेपाल विजयी

यूएई, १९ फागुन । विकटकिपर आसिफ शेख र स्पिनर सन्दीप लामिछानेको कीर्तिमानी साझेदारीमा नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीमाथि तीन विकेटको जित हात पारेको छ । पपुवा

लियोनल मेस्सीलाई आक्रमणको धम्की

अर्जेन्टिना, १९ फागुन । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको

भोट माग्दै राष्ट्रपतिका उम्मेदवार पौडेल रास्वपा कार्यालयमा

काठमाडौँ, १९ फागुन । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट राष्ट्रपति पदको साझा उम्मेदवार बनेका पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुगेर भोट मागेका छन् । राष्ट्रपतिका

ग्रीकमा रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

ग्रीक, १९ फागुन । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या