Logo
समाचार
सामान्य घट्यो सुनको मूल्य

काठमाडौँ, १९ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख दुई हजार छ सय

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि

काठमाडौँ, १९ फागुन । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार)देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने

ताइवानलाई हतियार बिक्री गर्ने अमेरिकाको निर्णयप्रति चीनको आपत्ति

बेइजिङ, १९ फागुन (सिन्ह्वा) । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार संयुक्त राज्य अमेरिकालाई ताइवानसँग हतियार बिक्रीलगायतका कारोबार र सैन्य सम्पर्क बन्द गर्न आग्रह गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले बुधबार

युएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपाल यू-१९ विश्वकपमा

यूएई, १८ फागुन । आईसीसी १९ वर्षमुनिको विश्व कप एसिया छनोटमा नेपालले घरेलु टोली यूएईलाई हराउँदै विश्वकपमा पुगेको छ । नेपालले यूएईलाई ७ रनले हराएको हो । नेपाल ८ वर्षपछि

एलडिसी सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री शुक्रबार कतार जाँदै

काठमाडौँ, १८ फागुन । अति कम विकसित मुलुकहरु (एलडिसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा जाने भएका छन् । यही फागुन

नेपालमा महिला सहभागिता उल्लेखनीय: उपसभामुख

झापा, १८ फागुन । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताएकी छन् । बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र

कर्णालीमा राप्रपाले फिर्ता लियो समर्थन

सुर्खेत, १८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी

ईपीएसमार्फत कोरिया जानेको कोटा बढ्यो

काठमाडौँ, १८ फागुन । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

काठमाडौँ, १८ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो । रास्वपाका

सन्दीप लामिछाने युएई प्रस्थान

काठमाडौँ, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई