Logo
समाचार
भारतको झारखण्डमा आगलागी: १४ जनाको मृत्यु, १२ जना घाइते

भारत, १८ पुस । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौँ, १८ माघ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलवार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १७ माघ । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय

पाकिस्तानको मस्जिदमा विस्फोट: मृत्यु हुनेको संख्या ९० पुग्यो

पाकिस्तान, १७ माघ । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको छ । उक्त विस्फोटमा परी हालसम्म ९० जनाको मृत्यु भएको

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आज बिहान भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल भएको छ

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौँ, १७ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्नेछ । सोमबारदेखि सुरु भएको पदाधिकारी

सन्दीपविरुद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च जाने

काठमाडौँ, १७ माघ । जबर्जस्ती करणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग गर्दै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ । थुनछेक

प्रभु बैंकको सिइओ नियुक्ति विरुद्ध उच्च अदालतमा मुद्दा

काठमाडौँ, १७ माघ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको

विद्युतीय राहदानीः एक महिनाका लागि अनलाइन बुकिङ खुला

काठमाडौँ, १७ माघ । विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन