Logo
समाचार
उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौँ, १८ माघ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेट गरेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आज भएको

बागमती प्रदेशसभाको बैठक माघ २२ गते बस्ने

हेटौडा, १८ माघ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम

चार दिनपछि शेयर बजार सामान्य बढ्यो

काठमाडौँ, १८ माघ । लगातार चार दिनसम्म घटेको शेयर बजार आज भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय

श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन

श्रीलङ्का, १८ माघ । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् । राष्ट्रपतिको कार्यालयले अहिले सरकारको राजस्व मासिक खर्चभन्दा निक्कै कम रहेको जनाएको छ । राष्ट्रपति

इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय

इरान, १८ पुस । इरानमा सडकमा नाचेको एक जोडीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । उमेरले २० वर्षमाथिको जोडीलाई उनीहरू सडकमा नाचिरहेको भिडिओ सार्वजनिक गरेका कारण जेल सजाय सुनाइएको

भारतको झारखण्डमा आगलागी: १४ जनाको मृत्यु, १२ जना घाइते

भारत, १८ पुस । भारतको झारखण्डमा भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । झारखण्डको धनवादमा रहेको एक अपार्टमेन्टमा गएराती आगलागी भएको हो ।

लामिछानेको पुनः प्राप्ति गरेको नागरिकता पनि ‘विवादमा’

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ । राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक तत्काल अघि बढाइने

काठमाडौँ, १८ माघ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई फास्ट ट्रयाकमा अघि बढाइने भएको छ । अर्थ मन्त्रालयमा मंगलवार बसेको सम्पत्ति शुद्धीकरण सम्बन्धी राष्ट्रिय पुनरावलोकन परिषद्को बैठकले सम्पत्ति

लगातार तेस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १७ माघ । लगातार तेस्रो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ७० विन्दुले घटेर दुई हजार एक सय

पाकिस्तानको मस्जिदमा विस्फोट: मृत्यु हुनेको संख्या ९० पुग्यो

पाकिस्तान, १७ माघ । उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट मङ्गलबार अझै शवहरू निकाल्ने क्रम जारी रहेको छ । उक्त विस्फोटमा परी हालसम्म ९० जनाको मृत्यु भएको