
अमेरिका, २८ पुस । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भएको छ । गएको मङ्गलवारदेखि सुरु आँधीमा ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्

अफगानिस्तान, २८ पुस । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ४० जनाभन्दा धेरै घाइते भएका छन् । अफगानी सुरक्षा निकायले भने

काठमाडौँ, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेट भएको छ । जम्मकट्टेल प्रधानमन्त्रीलाई भेट्न बिहीबार बिहान उनको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

श्रीलङ्का, २८ पुस । श्रीलङ्काका पूर्वराष्ट्रपति महिन्दा र गोटाबाया राजापाक्षेलाई क्यानडा सरकारले आफ्नो देशको भ्रमणमा प्रतिबन्ध लगाएको छ । गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा उनीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको हो

न्यूयोर्क, २८ पुस (एएफपी) । अमेरिकी वायुसेवा अधिकारीहरूले बुधबार देशभरका उडानहरू “क्रमशः पुनः सञ्चालनमा आउन थालेको’ बताएका छन् । संघीय वायुसेवा उड्ययन प्रशासनले (एफएए)ले ट्वीटरमार्फत् जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकामा

काठमाडोँ, २८ पुस । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं, तराई मधेस फाष्टट्रयाक अथवा द्रुतमार्गको जिम्मेवारी लिएको नेपाली सेनाले निर्धारित समयमा काम सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ ।

काठमाडौँ, २८ पुस । आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएसनको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने

पोखरा, २७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जुनसुकै सरकार गठन भए पनि समृद्ध नेपाल बनाउन सकिएन भने त्यो सरकारको कुनै अर्थ नरहने बताएका छन् । युनाइटेड क्लबद्वारा पोखराको

अमेरिका, २७ पुस । अमेरिकामा विमान सेवा ठप्प भएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशनको कम्प्युटर सिस्टममा गडबडी हुँदा सबै विमान रोकिएको बीबीसीले जनाएको छ । फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एएफए) का

काठमाडौँ, २७ पुस । नेपाल टी-२० क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । बुधवार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्ग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।