Logo
समाचार
बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित

मकवानपुर, २९ पुस । बागमती प्रदेशसभाको सभामुखमा भुवनकुमार पाठक निर्वाचित भएका छन् । प्रदेशसभामा आज भएको मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका पाठक सभामुख पदमा निर्वाचित भएका हुन्

अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन फागुनमा

काठमाडौँ, २९ पुस । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २३औँ राष्ट्रिय महाविधेशन फागुनमा हुने भएको छ । अनेरास्ववियुका महासचिव समिक बडालले आगामी फागुन २ देखि ४

पाँच महिनामा ४ खर्ब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

काठमाडौँ, २९ पुस । चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म चार खर्ब ८० अर्ब ५० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको चालु

‘हस्तकलाको सीप पुस्तान्तरण गर्न सरकारको सहयोग हुन्छ’

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली हस्तकलाको मौलिक सीपलाई पुस्तान्तरणका लागि सरकारको तर्फबाट सार्थक सहयोग रहने विश्वास व्यक्त गरेका छन् । नेपालको मौलिक सीपका रुपमा रहेको हस्तकला

बागमती प्रदेश: सभामुख पदको निर्वाचन सुरू

काठमाडौँ, २९ पुस । बागमती प्रदेशमा सभामुख पदको निर्वाचन सुरू भएको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलो गरि सभामुखका लागि निर्वाचन सुरू भएको हो । प्रदेशसभा सचिवालयका अनुसार सभामुख

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार: माओवादीका दुई र एमालेका एक मन्त्री थपिए

विराटनगर, २९ पुस । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एक जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गराएका छन् । विश्वासको मत लिनुअघि माओवादी केन्द्रका

दीपक मनाङेले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

पोखरा, २९ पुस । शुक्रवार विश्वासको मत लिन लागेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विश्वासको मत नदिने भएका छन् । मनाङेले सामाजिक सञ्जाल फेसबुकमा

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

पोखरा, २९ पुस । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १६८ (२) अनुसार उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

निजी घरमा गोप्य सरकारी दस्ताबेज फेला परेपछि अप्ठ्यारोमा अमेरिकी राष्ट्रपति

अमेरिका, २९ पुस । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनको निवासमा गोप्य सरकारी दस्ताबेजहरू फेला परेपछि महान्यायाधिवक्ता मेरिक गार्ल्यान्डले त्यसबारे छानबिन गर्न एक विशेष अनुसन्धानकर्ता नियुक्त गरेका छन् । पूर्वराष्ट्रपति

मधेसका मुख्यमन्त्री यादवले शपथ लिँदै

जनकपुरधाम, २९ पुस । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो