
इण्डोनेशिया, ६ मंसिर । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या दुई सय ६८ जना पुगेको छ । एक सय ५१ जना अझै हराइरहेका छन् । राजधानी

कतार, ६ मंसिर । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई-एक गोल अन्तरले हरायो

ताप्लेजुङ, ६ मंसिर । ताप्लेजुङमा मतगणना सुरु गरिएको छ । जिल्लाका दुर्गम एवं विकट क्षेत्रका मतपेटिका आइपुगेसँगै सर्वदलीय बैठकपछि केहिबेर अघिदेखि मतगणना सुरु गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

चितवन, ६ मंसिर । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका

झापा, ६ मंसिर । झापा निर्वाचन क्षेत्र नं.१ मा हालसम्म ३१ हजार ९४७ मत गणना भइसकेको छ । क्षेत्र नं.१ मा कुल ८१ हजार ३३१ मत खसेको छ । जसमा

प्युठान, ६ मंसिर । प्युठानमा प्रतिनिधि सभा सदस्यको मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा एमालेका सूर्य थापाले ४ हजार ७ सय ३१ मत प्राप्त गरेका

सप्तरी, ६ मंसिर । मधेस प्रदेश सभामा जनमत पार्टीका महेशप्रसाद यादव निर्वाचित भएका छन् । सप्तरी-२ (ख) बाट जनमत पार्टीका यादव १३ हजार ३ सय २५ मत ल्याएर विजयी भएका

डुम्रे, ६ मङ्सिर । तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका छन्

काठमाडौँँ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा तेस्रो पटक निर्वाचित भएका छन् । महामन्त्री थापाले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो मतान्तरले हराएर जित निकालेका

रुपन्देही, ६ मङ्सिर । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना रुपन्देहीमा नेकपा (एमाले)ले दुई, नेपाली कांग्रेस एक, राष्ट्रिय स्वतन्त्र पार्टीले एक र लोकतान्त्रिक समाजवादी पार्टीले एक स्थानमा