Logo
समाचार
टी-२० विश्व कप: आयरल्यान्डसँग स्कटल्यान्ड पराजित

होबार्ट, २ कात्तिक । आईसीसी टी-२० विश्व कप क्रिकेटमा आयरल्यान्डले स्कटल्यान्डलाई हराएको छ । होबार्टमा भएको खेलमा आयरल्यान्डले स्कटल्यान्डलाई छ विकेटले हराएको हो । स्कटल्यान्डको दिएको एक सय ७७ रनको

सोमालियामा कूपोषणको समस्या झन् बढ्ने

सोमालिया, २ कात्तिक । संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्न सक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले

एशिया कप भारतले नखेले पाकिस्तानले पनि विश्वकप नखेल्ने चेतावनी

भारत, २ कात्तिक । भारतले आउँदो वर्ष पाकिस्तानमा हुने एशिया कप क्रिकेट नखेले पाकिस्तानले पनि भारतमा हुने विश्वकप नखेल्ने चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय

डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाडौँ, २ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान

पारेखरा, २ कात्तिक । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान तोकिएको समयमा नहुने भएको छ । तिहारअघि रिट्ठेपानी डाँडा कटानको काम सुरु गर्ने र तिहारलगत्तै परीक्षण उडान गरी आगामी पुस

आर्थिक आधार सबल गर्नु सबैको दायित्व: ऊर्जामन्त्री

काठमाडौँ, १ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको बताएकी छन् । वाम-लोकतान्त्रिक गठबन्धनले आज ललितपुरमा आयोजना गरेको अगुवा

अफगानिस्तानमा सुरक्षा कारबाहीमा पाँच जना लडाकू मारिए

अफगानिस्तान, १ कात्तिक । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा आइएस वा इस्लामिक स्टेट्स (आईएस) सङ्गठनका सदस्य लुकेको ठाउँलाई लक्षित गरी शुरु गरेको कारबाहीको क्रममा पाँच विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता

केदारनाथमा हेलिकप्टर दुर्घटना: सात जनाको मृत्यु

भारत, १ कात्तिक । भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । केदारनाथको गरुडचट्टी पहाडमा ठोक्किएर हेलिकप्टरमा आगो लागेको बीबीसीले जनाएको हो । दुर्घटनामा पाइलट अनिल सिंहको

टी-२० विश्वकप: नेदरल्याण्ड्ससँग नामिविया पराजित

अष्ट्रेलिया, १ कात्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दोस्रो जित निकालेको छ । अष्ट्रेलियाको जिलोङमा भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५ विकेटले हराएको हो । नामिवियाले दिएको एक सय २२

झाँक्रीविरुद्ध बागी उठेका भुसालले लिए उम्मेदवारी फिर्ता

गुल्मी, १ कात्तिक । गुल्मी क्षेत्र नंबर-२ मा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डाक्टर दामोदर भुसालले उम्मेदवारी फिर्ता लिएका छन् । भुसालले सोमबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ताको