Logo
समाचार
यी हुन् राष्ट्रिय सभामा निर्वाचित १८ सांसद, कसले कति मतभार पाए?

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचन आयोगले सातै प्रदेशमा भएको

धावनमार्ग पुगिसकेको जहाज आकस्मिक रोकेर पार्किङमा फर्काइयो

काठमाडौं, ११ माघ । काठमाडौंबाट इस्तानबुल उडानका क्रममा रहेको टर्किस एयरलाइन्सको जहाज धावनमार्गबाट पार्किङ वे फर्काइएको छ । उडानका लागि अनुमति पाएर धावनमार्गमा पुगिसकेको अवस्थामा इण्डिकेसनले समस्या रहेको संकेत गरेपछि

राष्ट्रिय सभा निर्वाचन: कोशीमा एक पद निर्विरोध, बाँकी १७ सिटका लागि आज देशभर एकैसाथ मतदान

काठमाडौं, ११ माघ । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत फागुन २० गतेदेखि रिक्त हुन लागेको कूल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्य समूह अन्तर्गतको एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित

झापा–४ मा राप्रपाको चुनावी अभियान तीव्र, राष्ट्रिय पहिचान र भ्रष्टाचारविरुद्धको लडाइँमा साथ दिन सिटौलाको अपिल

झापा, १० माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति प्रसाद

झापा क्षेत्र नं. २ मा रास्वपाकी उम्मेदवार इन्दिरा रानालाई जेन-जी युवाको व्यापक समर्थन, झापा गोल्ड कपको तयारीमा युवासँग साइक्लिङ

झापा, १० माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तथा पूर्व उपसभामुख इन्दिरा रानाले युवामैत्री जनसम्पर्क अभियानलाई तीव्र बनाएकी

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, गगन थापाको नेतृत्वमा चुनावी रणनीति तय हुने

काठमाडौं, ९ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा, मा बस्दैछ। पार्टी कार्यालयका सचिव प्रकाश शर्माले जारी गरेको विज्ञप्तिअनुसार बैठक दिउँसो

झापा-४ मा भक्ति सिटौलाको समर्थनमा मतदाता अभियान तीव्र

झापा, ८ माघ । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी माहोल थप सक्रिय बन्दै गएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति प्रसाद

दमकमा राजनीतिक हलचल, एमालेनिकट युवा संघका दुई पदाधिकारी रास्वपामा प्रवेश

काठमाडौं, ७ माघ । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। रास्वपाका वरिष्ठ नेता बालेन शाहले दमकमा

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं, ७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रका लागि स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी

झापा-४ बाट राप्रपाका प्रवक्ता भक्ति सिटौलाको उम्मेदवारी दर्ता, “समृद्ध र सुरक्षित नेपालका लागि राप्रपा विकल्प”

झापा, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा कोशी प्रदेशका पूर्व मन्त्री भक्ति सिटौलाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ४