Logo
समाचार
गगन थापा भन्छन्: आलमलाई कांग्रेसले उम्मेदवार बनाउँदैन

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका कांग्रेस नेता अफताब आलमलाई आउँदो प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् । शुक्रवार

कक्षा १२ काे नतिजा सार्वजनिक

काठमाडौँ, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केही बेरअघि बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

‘सञ्चारमाध्यमलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक’

काठमाडौँ, १७ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारमाध्यमलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन र पत्रकारीतामा पेसागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताएका छन्। मिडिया काउन्सिल

नेतृ सुकीलाई चुनाव धाँधली गरेको आरोपमा तीन वर्षको जेल सजाय

याङ्गुन, १७ भदौ । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको आरोपमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ । यस निर्वाचनमा सुकीको

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको: अध्यक्ष ओली

मोरङ, १७ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज

एक दिवसीय क्रिकेटः जीतका लागि नेपालले २१९ रनको लक्ष्य पायो

काठमाडौँ, १७ भदौ । नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि २१९ रनको लक्ष्य दिएको छ । केन्याको नैरोबीस्थित जिमखाना

देश बनाउने मान्छे मै हो भनेर आफूबाट सुरु गर्नुपर्ने: केपी ओली

झापा, १७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी हस्तक्षेप बढेकाले नेपाल नेपालीले नै चलाउनु पर्ने बताएका छन् । शुक्रबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश

पाकिस्तानमा रेल दुर्घटना: १९ जनाको मृत्यु, एक हजार २५६ घाइते

इस्लामावाद , १७ भदौ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी

जलविद्युत् आयोजनाको संस्थापक शेयर : यस कारण भइरहेको छ विवाद

काठमाडौँ, १७ भदौ । विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित

कोरियामा कोरोना सङ्क्रमण बढ्दै, भारतमा घट्दै

सोल, १७ भदौ (सिन्ह्वा) । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ