Logo
समाचार
भियतनामको एक बारमा आगलागी: ३२ जनाको मृत्यु

भियतनाम, २३ भदौ । भियतनाममा एउटा बारमा भीषण आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ । दक्षिणी सहर थुआन एनमा रहेको केराओके बारमा भएको आगलागीमा कम्तीमा ३२ जनाको मृत्यु भएको

रुस नियन्त्रित बस्तीहरू पुन: युक्रेनी कब्जामा

युक्रेन, २३ भदौ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस नियन्त्रित आफ्ना धेरै बस्तीहरू पुनः कब्जामा लिएको दाबी गर्दै त्यसलाई ‘सुखद समाचार’को संज्ञा दिएका छन् । जेलेन्स्कीले कुन ठाउँहरू पुन: आफूले

एसिया कप क्रिकेट: अफगानिस्तानलाई हराउँदै पाकिस्तान फाइनलमा

दुबई, २३ भदौ । एसिया कप टी-२० क्रिकेटको सुपर चारमा गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराएको छ । पाकिस्तान विजयी भएसँगै एसिया कप क्रिकेटको उपाधि दाबेदार मानिएको भारत सुपर चारबाटै

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ, २३ भदौ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान नौ बजे बैठक बस्न लागेको हो । बैठकपछि कार्यदलले तयार

कांग्रेसको घोषणापत्र लेखन समितिको संयोजकमा विश्वप्रकाश

काठमाडौँ, २२ भदौ । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको

प्रचण्ड र जनार्दन शर्माबीच सार्वजनिक कार्यक्रममै भनाभन

काठमाडौँ, २२ भदौ । नेकपा (माअ‍ोवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनपछि भएको पदाधिकारी चयनको विवाद सार्वजनिक भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको उपमहासचिव पद जनार्दन शर्माले अस्वीकार गरेका छन्

मिडिया विधेयक छलफलका लागि समितिमा

काठमाडौँ, २२ भदौ । नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ लाई दफावार छलफलका लागि संसदीय समितिका पठाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रियसभाको सन्देशसहितको ‘नेपाल

तत्काल डेङ्गु नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ, २२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि

कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने: मुख्यमन्त्री पाण्डे

मकवानपुर, २२ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताएका छन् । १९औँ निजामती सेवा दिवसका अवसरमा आज

दक्षिण कोरिया, भारत र पाकिस्तानका कोरोना सङ्क्रमित

सोल, २२ भदौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनियरुपमा घटेको छैन् । मङ्गलबार मध्यरातसम्म सार्वजनिक गरिएको