Logo
समाचार
राष्ट्रियसभाको विषयगत समिति सभापतिमा ४ जनाको उम्मेदवारी

काठमाडौँ, २२ भदौ । राष्ट्रिय सभाअन्तर्गत चार वटा विषयगत समितिमा चार जनाकै उम्मेदवारी परेको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार

उपमेयर डंगोलको श्वेतपत्रः १०० दिनमा १५ काम, १० योजनाको सुरुवात

काठमाडौँ, २२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र

सिचुआन भूकम्पमा ७४ को मृत्यु, २६ बेपत्ता

छेन्दु, २२ भदौ । चीनको दक्षिणपश्चिम प्रान्त सिचुआनमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएको छ । मङ्गलबार राति ९ बजेसम्म समाचारअनुसार सो

विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट सिफारिस

सुनसरी , २२ भदौ । आगामी मङ्सिर ४ गते हुने निर्वाचन लागि नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएका छन् । सोही

बंगलादेशकी प्रधानमन्त्री हसिना भारत भ्रमणमा

नयाँदिल्ली , २२ भदौ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटवार्ता भएको हो

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ, २२ भदौ । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलको बैठक आज पनि बस्दै छ । सिट बाँडफाँटको विषय टुंगाउन लगातार छलफल र बैठक हुँदै आए पनि सहमति

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २२ भदौ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुनेछ । आजको बैठकमा नेकपा (एमाले)का नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीमबहादुर रावलले माथिल्लो कर्णाली

माओवादी केन्द्रका कार्की झापा १ बाट सिफारिस

झापा, २२ भदौ । ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका नेकपा माओवादी केन्द्रका सचिव राम कार्की झापा क्षेत्र नं १ बाट पनि सिफारिस भएका छन् । उनलाई नेकपा माओवादी क्षेत्रीय

यमनमा सेना र अल-कायदा लडाकुबीच भिडन्त

यमन, २२ भदौ । दक्षिण पश्चिम यमनमा अल-कायदा लडाकु र सेनाबीचको भिडन्तमा १६ जनाको मृत्यु भएको छ। मंगलवार भएको गोली हानाहानमा १० सरकार समर्थक सैनिक र ६ जना आतंककारीको मृत्यु

एसिया कप क्रिकेट: श्रीलंकासँग भारत पराजित

यूएई, २२ भदौ । एसिया कप टि-२० क्रिकेटको सुपर चारमा भारतलाई श्रीलंकाले हराएको छ । यूएईमा भएको खेलमा भारत ६ विकेटले पराजित भयो । सुपर चारमा लगातार दुई जितसँगै श्रीलंका