Logo
समाचार
महिला साफ च्याम्पियनसीप: उद्घाटन खेल नेपाल र भुटानबीच

काठमाडौँ, २१ भदौ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसीप आजदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने भएकोछ । साफ च्याम्पियनसीपमा आयोजक नेपाललसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान गरी सात

चीनमा भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

चीन, २१ भदौ । चीनको दक्षिणपश्चिम क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको काङदिङ शहरबाट करिब ४३ किलोमिटर दक्षिणपूर्वमा १० किलोमिटर गहिराइमा

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी

काठमाडौँ, २१ भदौ । निर्वाचन आयोगले २०७४ सालको निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको कार्यकाल अब १२ दिन मात्रै बाँकी रहेको प्रस्ट पारेको छ । सरकारले प्रतिनिधि सभा

केन्यासँगकाे एकदिवसीय शृङ्खलामा नेपालकाे ‘क्लिन स्वीप’

केन्या, २० भदौ । केन्यासँगको एकदिवसीय अभ्यास खेलको शृङ्खला नेपालले ‘क्लिन स्वीप’ गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले एकदिवसीय शृङ्खला जितेको हो

लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्दै

बेलायत, २० भदौ । लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने भएकी छन् । कन्जरभेटिभ पार्टीका लागि भएको चुनावको मतपरिणाम अनुसार ट्रसले ऋषि सुनकलाई हराएकी हुन् । अब ट्रसले मङ्गलवार महारानी एलिजाबेथ

शिक्षामन्त्री पौडेल बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस

बागलुङ, २० भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई वटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । बागलुङमा दुई सङ्घीय र चार प्रदेश

मङ्गलबार जिम्मेवारी टुङ्ग्याउने गरी सकियो कार्यदलको बैठक

काठमाडौँ, २० भदौ । पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक

मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन कार्यालय घेराउ

काठमाडौँ, २० भदौ । मतदाता नामावलीबाट नाम हटेपछि निर्वाचन बूढानीलकण्ठ नगरवासीले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेका छन् । नेकपा (एमाले) बूढानीलकण्ठ नगर कमिटीको टिमले काठमाडौँ निर्वाचन कार्यालय घेराउ गरेको हो

एक दिवसीय क्रिकेट: केन्याले दियो नेपाललाई २५६ रनको लक्ष्य

काठमाडौँ, २० भदौ । तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

काठमाडौँ, २० भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला