Logo
समाचार
त्रिविको समस्या समाधान गर्न एमालेको माग, सभामुखद्वारा रुलिङ

काठमाडौँ, १३ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न

अमेरिकामा अन्धाधुन्ध बन्दुक चल्दा तीन जनाको मृत्यु

न्युयोर्क, १३ भदौ । अमेरिकी सहर डेट्रोइटमा तीनजनालाई गोली हान्ने एक संदिग्ध व्यक्तिलाई प्रहरीले खोजी सुरु गरेको छ । सहरका विभिन्न स्थानमा भएका गोली आक्रमणका तीन पीडितमध्ये दुई महिला र

एसिया कप क्रिकेट: भारतसँग पाकिस्तान पराजित

दुबई, १३ भदौ । एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दुबईमा गएराती भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १

नेपालसँग केन्या पराजित

केन्या, १२ भदौ । केन्यासँगको तेस्रो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल चार विकेटले विजयी भएको छ । नैरोबीको जिमखाना मैदानमा केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ ओभर ३

कर्णाली प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

कर्णाली, १२ भदौ । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजिनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री

सामूहिक बलात्कारमा संलग्नलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन

भारत, १२ भदौ । सामूहिक बलात्कारको आरोपमा आजीवन काराबासमा परेका ११ जनालाई रिहा गर्ने निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ । राजनीतिक शक्तिको आडमा दोषीलाई रिहा गरिएको भन्दै भारतका

‘भोजपुर छोडेर अन्यत्र उम्मेदवार बन्ने मेरो चाहना र सोच छैन’

विराटनगर, १२ भदौ । प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आगामी चुनावमा आफू गृहजिल्ला भोजपुरबाट उम्मेदवार बन्ने जनाएका छन् । मंसिर ४ गते हुन लागेको चुनावका लागि आफ्नो पार्टीको तर्फबाट सांसद

महानगरको कानुन कार्यान्वयन गर्ने कार्यमा मेरो समर्थन: उपमेयर

काठमाडौँ, १२ भदौ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरले सञ्चालन गरेको अनधिकृत संरचना हटाउने अभियानमा आफ्नो समर्थन रहेको स्पष्ट पारेकी छिन् । डङ्गोलले महानगरको कानुन कार्यान्वय गर्ने सबै कार्यमा

भारत, पाकिस्तान र मलेसियामा कोरोना क्रमशः कम हुँदै

नयाँदिल्ली, १२ भदौ । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कारोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । यद्यपि तीनवटै देशमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यामा भने वृद्धि भएको

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

काठमाडौँ, १२ भदौ । राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका