Logo
समाचार
झापा-३ बाट लिङ्देनको उम्मेदवारी दर्ता, “देश बचाउन र बनाउन जिताउनुस्” भन्ने आह्वान

झापा, ६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता

झापा-५ मा चुनावी सरगर्मी: बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै

झापा, ६ माघ । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। यसै क्रममा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय

पत्रकारिताबाट राजनीतितर्फ ऋषि धमलाको यात्रा, रौतहट–४ बाट उम्मेदवारी दिने तयारी

काठमाडौं, ६ माघ । वरिष्ठ पत्रकार ऋषि धमलाले औपचारिक रूपमा पत्रकारिता क्षेत्र छोड्दै सक्रिय राजनीतिमा प्रवेश गरेका छन्। आम जनता पार्टीबाट मोबाइल चुनाव चिन्ह लिएर उनी प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रौतहट

आज देशभर प्रतिनिधिसभा उम्मेदवारी दर्ता, १६५ निर्वाचन क्षेत्रमा मनोनयन प्रक्रिया सुरु

काठमाडौं, ६ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ। सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा

काठमाडौँ-१ मा राप्रपाबाट रविन्द्र मिश्र फेरि मैदानमा

काठमाडौं, ५ माघ । आगामी प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ–१ बाट रविन्द्र मिश्रलाई उम्मेदवारका रूपमा अघि सारेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सोमबार औपचारिक रूपमा उनलाई टिकट

बालेनले गरे जानकी मन्दिरको दर्शन

जनकपुर, ५ माघ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गरेका छन् । सोमबार बिहानै मन्दिर पुग्दा उनीसँगै पूर्वसांसद अमरेशकुमार सिंह पनि सहभागी

हर्क साम्पाङले मेयर पद छाडे, सुनसरी-१ बाट संसदीय चुनावमा होमिने तयारी

सुनसरी, ४ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क साम्पाङ’ले आइतबार साँझ पदबाट राजीनामा दिएका छन्। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्षसमेत रहेका साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र

अधिवक्ता स्वागत नेपालले भोलि झापा-२ बाट राप्रपाको उम्मेदवारी घोषणा गर्ने

काठमाडौं, ४ माघ । चर्चित राजनीतिक तथा बौद्धिक व्यक्तित्व अधिवक्ता स्वागत नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने औपचारिक घोषणा गर्ने कार्यक्रम

बालेन रास्वपाको केन्द्रीय बैठकमा सहभागी हुन वनस्थली पुगे

काठमाडौं, ४ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पदबाट राजीनामा दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थली पुगेका छन्। उनले आजै लागू हुने गरी उपमेयर सुनिता डङ्गोललाई

नेकपा झापाका संयोजक राजु आचार्य ‘अग्नि’ द्वारा पार्टी परित्याग, टिकट वितरणप्रति असन्तुष्टि

झापा, ४ माघ । नेपाली कम्युनिस्ट पार्टीका झापा संयोजक राजु आचार्य ‘अग्नि’ले पार्टी परित्यागको घोषणा गरेका छन्। करिब तीन दशकदेखि पार्टी राजनीतिमा सक्रिय रहेका आचार्यले सामाजिक सञ्जालमार्फत २७ वर्ष लामो