Logo
समाचार
सर्वोच्चकाे दुई फैसला: वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ, २२ असार । सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको

राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी: महानिर्देशक अधिकारी

गण्डकी , २२ असार । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले राजस्व छलीको मुख्य गिरोहमाथि निगरानी बढाइएको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखरामा आयोजित हालै महानिर्देशकको जिम्मेवारी सम्हालेका

पाकिस्तानमा बाढी र पहिरोमा २५ जनाको मृत्यु

  इस्लामावाद, २२ असार । पाकिस्तानमा भिषण बाढी पहिरोका कारण २५ जनाको ज्यान गएको छ । पाकिस्तानी अधिकारीहरुले यहाँको दक्षिण पश्चिमी क्षेत्र बलुचिस्तानमा केही दिनदेखि जारी रहेको अविरल बर्षाका कारण

विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दो

चिन, २२ असार । विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि चीनबाट शरण खोज्नेहरूको सङ्ख्या बढ्दै गएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको

सन्दीपले लङ्का प्रिमियर लिग खेल्ने

काठमाडौँ, २२ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग

वैवाहिक अंगीकृतको प्रावधान बिनै नागरिकता विधेयक ल्याइने

काठमाडौँ, २२ असार । सरकारले प्रतिनिधिसभामा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराउने तयारी थालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता

बाढीका कारण सिड्नीमा हजारौँ मानिस विस्थापित

सिड्नी, २१ असार । अत्यधिक वर्षापछि आएको बाढीका कारण अष्ट्रेलियाको सिड्नीका हजारौँ मानिस विस्थापित भएका छन् । उनीहरु अहिले बसिरहेको ठाँउ छोडेर अन्यत्र जादै गरेको र कतिपय गइसकेको अधिकारीहरूले जानकारी

कांग्रेस पदाधिकारी बैठक: निर्वाचन विधेयकबारे छलफल सुरु

फाइल तस्बिर काठमाडौँ, २१ असार । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल सुरु गरेको छ । मङ्गलवार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी

मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ, २१ असार । मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । केही बेरअघि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको हो । आजको बैठक केहीबेर लम्बिने स्रोतले जानकारी दिएको छ

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २१ असार । लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८