Logo
समाचार
आसामको करिमगञ्जमा एकहजार किलो गाँजा बरामद

करिमगञ्ज , ४ असार । आसाम–त्रिपुरा सिमानमा पर्ने करिमगञ्ज जिल्लाको चुराइबारीबाट प्रहरीले एक हजार किलोभन्दा बढी गाँजा बरामद गरेको छ । त्रिपुरा राज्यबाट आउँदै गरेका दुईवटा ट्रकबाट उक्त परिमाणको गाँजा

व्यवसायीका समस्या समाधान गर्न राष्ट्रिय व्यापार सङ्घको आग्रह

काठमाडौँ, ४ असार । राष्ट्रिय व्यापार सङ्घले व्यवसायीका समस्या समाधान गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका–२२ र २४ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

काठमाडौँ, ४ असार । द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धिका लागि प्रधानसेनापति प्रभुराम शर्मा आज लेवनान प्रस्थान गरेका छन् । प्रधानसेनापति शर्मा नेतृत्वको सात सदस्यीय भ्रमण टोलीलाई त्रिभुवन

दुबईका राजकुमार शेख मोहम्मद झापामा

​​​​​​​झापा, ४ असार । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने भ्रमणका क्रममा नेपाल आएका छन् । बिएण्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पताल, विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंको

मोदीको मातृभक्तिः आमाको खुट्टा धोएर लिए आशीर्वाद

गान्धीनगर , ४ असार । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई

टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त

काठमाडौँ, ४ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झापा अर्जुनधाराका रामकुमार सुवेदीलाई टेक्ससका लागि पर्यटनदूतमा नियुक्त गरेको छ । एनआरएनका अभियन्तासमेत रहेका उनलाई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णयबाट दुई

कृषि गणना: बैतडीका साढे २५ हजार परिवारको लगत संकलन

बैतडी, ४ असार । सातौँ राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत बैतडीका २५ हजार बढी परिवारको लगत सङ्कलन गरिएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तका अनुसार १४४ क्षेत्रका २५

दुई महिनाको अवधिमा बेलायती प्रधानमन्त्रीको दोस्रो युक्रेन भ्रमण

लन्डन , ४ असार । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती

नेपाल कुवेतसँग खेल्दै

मलेसिया, ४ असार । एसीसी महिला टी-२० च्याम्पियनशिपमा नेपालले आज कुवेतसँग खेल्दैछ । खेल मलेसियाको किनरारा मैदानमा नेपाली समयअनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । नेपालले शुक्रवरा भएको पहिलो

भारतसँग दक्षिण अफ्रिका पराजित

भारत, ४ असार । भारतले चौँथो टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले हराएको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २-२ को बराबरी गरेको छ । राजकोटमा गएराति भएको खेलमा