Logo
समाचार
विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिँदै: फ्रान्समा ५१ जना सङ्क्रमित

फ्रान्स, २१ जेठ । विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन् । मध्य तथा

अभ्यास खेलमा नेपाल ओमानसँग पराजित

कतार, २१ जेठ । मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद मैदानमा गएराति भएको खेलमा नेपाल ओमानसँग २-० गोलले पराजित भएको

बाह्रदशीले कक्षा ११ र १२ नि:शुल्क पढाउने

झापा, २१ जेठ । बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई नि:शुल्क पढाउने निर्णय गरेको छ । शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले

तिङ्करमै कार्यपालिका बैठक राख्ने, कार्यालय प्रमुखलाई निम्तो

दार्चुला, २० जेठ । व्यास गाउँपालिका अध्यक्ष मङ्गलसिंह धामीले व्यास गाउँकार्यपालिका बैठक तिङ्करमै राख्ने बताएका छन् । सदरमुकाम खलङ्गाका कार्यालय प्रमुखसँगको परिचयात्मक कार्यक्रममा उनले सबैभन्दा विकट मानिने व्यास–१ को छाङ्ग्रु

झापाका बरालसहित चार जनालाई प्रादेशिक पत्रकारिता पुरस्कार प्रदान

विराटनगर, जेठ २० । प्रादेशिक पत्रकारिता पुरस्कार-२०७९ बाट चार पत्रकार पुरस्कृत एवं सम्मानित भएका छन् । पुरस्कृत हुनेमा झापाका पत्रकार लीला बराल, सुनसरीका कृष्णविनोद लम्साल, धनकुटाका पत्रकारद्वय स्मीता निरौला र

राष्ट्रिय सभामा सङ्कल्प प्रस्ताव पेश

काठमाडौँ, २० जेठ । राष्ट्रिय सभामा “यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्वन्धमा” सङ्कल्प प्रस्ताव पेश भएको छ । सांसद कमला पन्तले पेश गरेको सो सङ्कल्प प्रस्तावमा सांसदहरु

श्रीलङ्काले औषधि किन्न काेभिड-१९ का लागि छुट्याइएकाे काेष प्रयाेग गर्ने

श्रीलङ्का, २० जेठ । श्रीलङ्कामा आवश्यक औषधिहरू किन्न कोभिड-१९ सामाजिक सुरक्षा कोष प्रयोग गर्न राष्ट्रपति गोटबाया राजपाक्षले शुक्रवार निर्देशन दिएका छन् । आर्थिक सङ्कटको बेला देशले औषधिको गम्भीर अभावको सामना

झापा ‘सी’ डिभिजन लिग च्याम्पियन

काठमाडौँ, २० जेठ । एक खेल अगावै ‘बी’ डिभिजन लिगमा बढुवा भएको मोफसलको झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा

वाम एकता देशकाे आवश्यकता हाे तर नेताहरूले बुझेनन्: खनाल

काठमाडौँ, २० जेठ । नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । शुक्रवार प्रतिनिधि सभा

सिसडाेललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउँछाैँ: साह

काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । उपमेयर सुनिता डंगोलसहित शुक्रवार काठमाडौँको फोहर विर्सजन गर्ने