Logo
समाचार
उपत्यकाको फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति, आजबाट फोहोर विसर्जन हुने

काठमाडौँ, २७ जेठ । काठमाडौँ उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न सरोकार पक्षसँग बिहिबार मध्यरातमा १८ बुँदे सहमति भएको छ । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८

पेट्रोलियम पदार्थको मूल्य पुनः बढ्यो, पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

काठमाडौँ? २६ जेठ । नेपाल आयल निगमलेपे बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नयाँ मूल्य अनुसार प्ट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल,

कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु

कङ्गो, २६ जेठ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रमा मङ्गलबार हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । कासई प्रान्तीय

सहकारी क्षेत्रमा कर लगाउन गरिएको प्रस्ताव हटाउन माग

काठमाडौँ, २६ जेठ । आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकामा सरोकारवाला निकाय एवं अधिकारीहरूले हटाउनुपर्नेमा जोड दिएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले

‘विदेशबाट भित्रिएका सीपको तथ्यांक लिएर उद्यमशीलता प्रवर्द्धनमा लगाऔँ’

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक वृद्धिका लागि वैदेशिक रोगजारीबाट सीप बोकेर आएकाहरूको तथ्यांक लिन जरुरी रहेको बताएका छन् । सीप सिकेर आएका युवाहरुको तथ्यांक संकलन

काठमाडौँ आइपुगे अमेरिकी प्यासिफिक कमाण्डका जर्नेल

काठमाडौँ, २६ जेठ । अमेरिकी सेनाका प्यासिफिक कमाण्ड कमान्डिङ वरिष्ठ जर्नेल चार्ल्स ए फ्लाएन काठमाडौँ आइपुगेका छन् । उनी चार दिने नेपाल भ्रमणका लागि बिहीबार अमेरिकी सेनाको विशेष विमानबाट दिल्ली

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै

सोल, २६ जेठ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या पछिल्ला केही दिनयता घटेको बताएका छन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा १२

प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौँ, २६ जेठ । आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली

चिनियाँ राष्ट्रपतिद्वारा नौ दैशका लागि नयाँ राजदूत नियुक्त

बेइजिङ, २६ जेठ । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेको चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख

प्रतिनिधिसभाः चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौँ, २६ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ । आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि