Logo
समाचार
सोमालियालाई खाद्यान्न सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घ, २५ जेठ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा सयौँ हजार नागरिक खडेरीका कारण खाद्यान्न अभावको चरम अवस्थामा परेकाले आवश्यक सहयोग गर्न आग्रह गरेको छ । सोमालियामा खडेरीका कारण खाद्यान्नको अभाव

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

पेरिस, २५ जेठ । इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको

जोर्डन र नेपाल भिड्दै

कुवेत , २५ जेठ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा

प्रदेश नं १ को नीति तथा कार्यक्रम आज

विराटनगर, २५ जेठ । प्रदेश नं १ सरकारले आज अपराह्न २ बजे आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश सरकारको यो १०औँ

पपजी भिडियो गेम खेल्न नदिँदा आमाको गोली हानी हत्या

काठमाडौँ, २५ जेठ । भारतको उत्तरप्रदेश राज्य राजधानी लखनउमा एक नावालकले आमाको हत्या गरेका छन् । आमाले पपजी खेल्न प्रतिबन्ध लगाएको झोँकमा नावालक छोराले आमा पेस्तोल हानी हत्या गरेका हुन्

कालीमाटीको बजारमा खानै नहुने विषादी भएको काउली भेटियो

काठमाडौँ, २५ जेठ । देशकै ठुलो तरकारी बजार कालीमाटीमा मङ्गलबार भित्रिएको काउलीमा खान नहुने विषादी भेटिएको छ । मकवानपुरको थाहा नगरपालिका–९ वडाबाट मङ्गलबार बिहान कालीमाटीमा भित्रिएको काउलीको नमुना परीक्षण गर्दा

बुढीगण्डकी अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने

काठमाडौँ, २५ जेठ । लामो समयदेखि विभिन्न बहानामा अलपत्र पर्दै आएको बुढीगण्डकी जलविद्युत् आयोजना अब पब्लिक कम्पनीमार्फत निर्माण गरिने भएको छ। १२ सय मेगावाट क्षमताको जलायशयुक्त यो आयोजना कम्पनी मोडलमा

राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी

काठमाडौँ, २४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्ति गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम आज प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष

मेयर साह र लगानी बाेर्डका सीईओबीच भेटवार्ता

काठमाडौँ, २४ जेठ । कठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा महानगरका मेयर बालेन्द्र शाह र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टबीच छलफल भएको छ । लगानी बोर्डको कार्यालय नयाँ बानेश्वरमा

गगन थापा भन्छन्: मन्त्रीज्यू, इम्बोस्ड नम्बर राख्न एकचोटि लाइनमा उभिएर हेर्नुस्

काठमाडौँ, २४ जेठ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सबै नागरिकले असारभित्रै सबै सवारीसाधनमा इम्बोस्ड नम्बर राख्न तत्काल सम्भव नभएकाले यो प्रावधान फिर्ता लिन माग गरेका छन् । मङ्गलवार प्रतिनिधि