
नयाँदिल्ली, २४ जेठ । भारतमा सोमबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितका थप सङ्ख्या तीन हजार ७१४ पुगेको छ । केही दिनयता चार हजार पार गरेको कोरोना सङ्क्रमतिहरुमा

काठमाडौँ, २४ जेठ । मंगलबार सेयर बजार उल्लेख्य रूपमा घटेको छ। मंगलबार बजार परिसूचक ४५ दशमलव ५९ अंकले घटेको छ। साताको पहिलो कारोबारमा १३ अंकले घटेको बजार दोस्रो कारोबारमा आइपुग्दा

काठमाडौँ, २४ जेठ । थाइल्यान्डसंग ४९ रनले पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोट हुने सम्भावना समाप्त भएको छ । मलेसियाको जारी प्रतियोगितामा दोस्रो हारसँगै

संयुक्त राष्ट्रसङ्घ, २४ जेठ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले नाइजेरियामा भएको बम हमलाको निन्दा गरेका छन् । उनले यस्तो जघन्य अपराध नगर्न भन्दै यस कार्यमा संलग्नहरुलाई कारबाही गर्न माग

काठमाडौँ, २४ जेठ । राष्ट्रियसभामा चार संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट खानेपानी मन्त्री उमाकान्त चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ

लन्डन , २४ जेठ । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो पार्टीबाट विश्वासको मत प्राप्त गरेका छन् । उनका विरुद्धमा आफ्नो कन्जर्भेटिभ पार्टीमा विश्वास नरहेको भन्दै केही सांसदले विश्वासको मत लिनुपर्ने

काठमाडौँ, २४ जेठ । नेकपा एमालेका सांसद लालबहादुर थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाको राजिनामा माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा एमाले सांसद थापाले प्रमुख आयुक्त थपलियासहित अन्य दुई

काठमाडौँ, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गरिनुपर्ने तथा आफ्ना नेता–कार्यकर्ताका मुद्दा फिर्ता लगायतका माग राख्दै आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ

आडेन , २४ जेठ । यमनको सरकार र यहाँका हुथी विद्रोहीका बीचमा आइतबारबाट सुरु भएको दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ । यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत

काठमाडौँ, २४ जेठ । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच काठमाडौँमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौँबाट डम्पिङका लागि लगिएको फोहोरका