
काठमाडौँ, २० जेठ । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन

क्रोएसिया, २० जेठ । क्रोएसियामा सन् २०२३ देखि युरोपेली मुद्रा युरो प्रचलनमा आउने भएको छ । युरो प्रचलनमा ल्याउनका लागि क्रोएसियाले आवश्यक सबै मापदण्ड र प्रक्रिया पूरा गरिसकेको युरोपेली आयोगले

युक्रेन, २० जेठ । रुसले युक्रेनमा आक्रमण थालेको आज सय दिन पुगेको छ । रुसले गएको फेब्रुअरी २४ तारिख अर्थात फागुन १२ गतेदेखि युक्रेनमा आक्रमण सुरु गरेको थियो । रुसी

काठमाडौँ, २० जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने निर्णय लागू गरेसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ । मौसम खराबीले तारा एयरको

अस्ट्रेलिया, १९ जेठ । अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड-१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका

झापा, १९ जेठ । बिर्तामोड आसपासमा मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न व्यक्तिसँगै चोरिएका १२ वटा मोटरसाइकलसमेत बिहीबार इलाका प्रहरी कार्यालय अनारमनीले सार्वजनिक गरेको हो

झापा, १९ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत झापाका १३ पालिकाले पूर्णता पाएका छन् भने दुईवटा पालिकाले पूर्णता पाउन बाँकी छ । शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भने निर्वाचन हुन बाँकी

काठमाडौँ, १९ जेठ । उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलो रकम जरिबाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले

अमेरिका, १९ जेठ । आइसिसी पुरूष क्रिकेट विश्वकप लिग-२ को तयारीमा रहेको नेपालले अमेरिकामा आज पहिलो अभ्यास खेल खेल्दै छ । नेपालले अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अमेरिकामा रहेका पूर्व खेलाडीहरूको क्लब

काठमाडौँ, १९ जेठ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको