Logo
समाचार
सरकारलाई सघाउन कांग्रेस-एमालेले बनाए ८ सदस्यीय संयन्त्र

काठमाडौं, २१ कात्तिक । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएको छ । संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा,

अनुमतिविना जापान पुगेपछि विवादमा तानिएका कोशीका मन्त्री अधिकारीले बुझाए राजीनामा

विराटनगर, २१ कार्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले

गण्डकी प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर

लेखनाथ, २० कात्तिक  । सर्वोच्च  अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप

पोखरा, २० कार्तिक । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश

प्रहरीलाई आक्रमण गर्ने रास्वपाका ८ जना कार्यकर्ता पक्राउ

काठमाडौं, २० कार्तिक ।  पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ८ जना कार्यकर्ता पक्राउ परेका छन्। सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन गर्ने क्रममा मंगलबार निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण गर्न

लामिछाने र जोशीलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं, २० कार्तिक । गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्व उपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि मङ्गलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ । लामिछाने र

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं, १९ कार्तिक । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतको चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा रहेको त्रिशूली थ्री बी हब

प्रारम्भ भएका परियोजना क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता (भिडिओ)

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट

कात्तिक १९ मा साधारणसभा गर्ने एनआरएनएको निर्णय

काठमाडौं, १७ कार्तिक । राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति

प्रधानमन्त्री ओलीद्वारा शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेपाल संवत् नयाँ वर्ष ११४५ को उपलक्ष्यमा शङ्खधर