Logo
समाचार
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा भेटियो दुर्लभ जङ्गली याक

काठमाडौँ, १० कात्तिक । शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा दुर्लभ जङ्गली याक फेला परेको छ । सो क्षेत्रमा गरिएको अध्ययनका क्रममा निकुञ्जमा भाले जङ्गली याक भेटिएको हालै खुलासा गरिएको हो । वन

निजामतीमा ५२ हजार दरबन्दी रिक्त, दैनिक सेवा प्रवाहमा समस्या

काठमाडौँ, १० कात्तिक । निजामती सेवाका विभिन्न तहमा गरी अहिले पनि ५२ हजारभन्दा बढी कर्मचारीको दरबन्दी रिक्त छ । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका विभिन्न पदमा गरी ५२ हजार ७६६

कोप–२९ मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) मा

रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै

काठमाडौं, ९ कार्तिक । रास्वपाले शुक्रवारदेखि काठमाडौं केन्द्रित प्रदर्शन सुरु गर्दैछ । कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिए लगतै रास्वपाले शुक्रवारदेखि काठमाडौँ

सरकारले आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दै

काठमाडौं, ९ कार्तिक । सरकारले आज देशैभर लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान सञ्चालन गर्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा लामखुट्टेको प्रजनन्स्थल नष्ट गर्ने अभियान आज देशव्यापी रुपमा सञ्चालन हुन लागेको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की, ८ कार्तिक । कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जीवी राईको कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार हुनु लज्जास्पद : सूर्य थापा

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का सांसद एवम् सहकारी ठगी सम्बन्धी छानबिनका लागि बनेको संसदीय समितिका संयोजक सूर्य थापाले सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको कानूनी सल्लाहकार रहेका

जलवायु अनुकूलनलाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री

काठमाडौं, ८ कात्तिक ।ले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ–दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित

प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने

काठमाण्डौ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने

काठमाण्डौ, ७ कात्तिक । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि